• स्वास्थ्य सामग्री खरिदका भ्रष्टाचारीमाथि निर्मम कारबाही गर्न टीआई नेपालको माग

    काठमडौं । स्वास्थ्य सामग्री खरिदमा भएको अनिमियतताबारे छानविन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले माग गरेको छ । भ्रष्टाचारबिरुद्ध खबरदारी गर्दै आएको उक्त संस्थाले आइतबार एक विज्ञप्ती जारी गर्दै सरकारले चीनबाट खरिद गरेका स्वास्थ्य सामाग्रीमा आर्थिक अनियमितताबारे छानविन गर्न माग गरेको हो । टीआई नेपालका अध्...

  • हसिया प्रहारगरी छोराले गरे आफ्नै बुवाको हत्या

    कञ्चनपुर । कञ्चनपुरमा आफ्नै बुवालाई हसिया प्रहार गरी एक छोराले हत्या गरेका छन् । हत्या गर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका ४ लालीगुराँसका २४ वर्षीय संगी राना रहेका छन् । उनले आफ्रनै ५५ वर्षका बुवा चौला रानाको आइतबार हसिया प्रहारगरी हत्या गरेको प्रहरीले जनाएको छ । बुवाको हत्या गर्ने संगीलाई प्रहरीले पक्राउ गरी हत्याक...

  • आइसोलेसन वार्डबाट भागेका दुबै जनाको रिर्पोट नेगेटिभ

    डडेल्धुरा । कोरोना आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुबै जनाको रिर्पोट नेगेटिभ आएको छ । काठमाडौंमा परीक्षण गरिएको उनीहरुको रिर्पोट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । केहिसमय अघि भारतबाट आएका उनीहरुलाई कोरोनाको आशंकामा चैत २५ गते आइसोलेसन वार्डमा भर्ना गरिएका थिए । तर, दुबै जना शनिबार दिउँ...

  • कोरोना आशंका गरिएका व्यक्ति अस्पतालको आइसोलेसन वार्डबाट भागे

    डडेल्धुरा । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि दिनप्रतिदिन चिन्ता बढ्दै गएको छ । संक्रमितको संख्या र आशंका गरिएका व्यक्तिहरु बढ्न थालेपछि चिन्दा बढेको हो । सरकारले कोरोनाको आशंका गरिएका व्यक्तिलाई आसोलेसनमा राखेको छ । स्थानीय तह देखि केन्द्रसम्म कसैलाई आशंका गरियो भने तत्काल आइसोलेसनमा राख्ने व्यवस्था ग...

  • जाजरकोटमा सुत्केरी भएकाे छ घण्टा पछि महिलाको मृत्यु

    जाजरकोट । जाजरकोटमा सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डोल्पा ठूलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकाया रहेकी छन् । उनको सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव भएर मृत्यु भएको स्थानीयले बताएका छन् । घरमै सुत्केरी भएकी कोरायाको बच्चा भइसकेपछि अत्याधिक रक्तश्राव भएको ...

  • लकडाउनमा बाहिर निसक्नेलाई समात्ने प्रहरीको अर्को तरीका

    कैलाली । कोरोना माहामारीबाट बच्ने एउटा विकल्प 'लकडाउन' भएपनि त्यसलाई नागरिकस्तरबाट सामान्य रुपमा लिइएको छ । लकडाउन उल्लघन गर्नेलाई प्रहरीले विभिन्न तरीकाबाट नियन्त्रण पनि गर्दै आएको छ । यस्तै कैलालीमा पनि लकडाउन उल्लघन गर्नेको संख्या बढ्दै गएपछि प्रहरीले गज्जबको तरीका अपनाएको छ । शुक्रबार कैलालीको अत्तरियामा प्रहर...

  • मस्जिदमा भिडभाड नगर्न आग्रह गर्ने असईमाथि नै हातपात

    रौतहट । रौतहटमा नेपाल प्रहरीका असईमाथि हातपात भएको छ । बिहीवार साँझ रौतहटको परोहा नगरपालिका अन्र्तगत तेजापाकड मस्जिदमा भीडभाड नगर्न भनि सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि हातपात भएको हो । मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहिबार तेजापाकड स्थित मस्दिजको एकैठाँउमा सैयौँको संख्य...

  • लकडाउन उल्लंघन गर्दै, मेला लगाउन अनुमति दिने वडा अध्यक्ष सहित ९ जना कारवार्हीमा

    बझाङ । लकडाउनको बेला मेला सञ्चालन गर्न अनुमति दिने वडा अध्यक्ष सहित ९ जनालाई जिल्ला प्रशासन कार्यालय बझाङले कारवार्ही गरको छ । कार्यालयले देशभर भइरहेको लकडाउनको उल्लंघन गरेको भन्दै कारवार्हि गरेको हो । कार्यालयले जिल्लाको छविसपाथिभेरा गाउँपालिका २ का अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मररा...

  • गोरखले किन गरे आफ्नै श्रीमतीको गोली हानी हत्या ?

    बाजुरा। बाजुरामा श्रीमानले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार जिल्लाको गौमुल गाउँपालिका ४ का अन्दाजी ४० बर्षीय गोरख रोकायाले आफ्नै ३३ बर्षीय श्रीमती सुन्तुको गोली हानी हत्या गरेका हुन । श्रीमतीको हत्या गर्ने रोकायालाई प्रहरीले एक थान बरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बा...

  • तातोपानी नाका तीन महिनापछि सञ्चालन, सामाग्री आयातमा सहजता

    सिन्धुपाल्चोक । चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोकको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । नाका बुधबारदेखि सञ्चालनमा आएको बताइएको छ । विभिन्न कारणले गत माघ १३ गतेदेखि नाका बन्द भएको थियो । कोभिड- १९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएपछि बुधबारदेखि नाका सञ्चालन गरिएको बताइएको छ । नाकाब...