• गायक दुर्गेश थापाविरुद्ध उजुरी, ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत हटाउनुपर्ने माग

    काठमाडौं । समाजमा बिकृती फैलाउने गीत ल्याएको भन्दै गायक दुर्गेश थापाबिरुद्ध उजुरी परेको छ । उनले तिहारमा गाइने देउसी गीतको नाममा समाजमा विकृती फैलाउनेगरी गाँजा भाङ खाउँ, बियर खाउ भन्दै प्रचार गरेको आरोप लागेको छ । गायाक थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ नामक तिहार गीत भन्दै हालै सार्वजनिक गरेका छन् । यहि गीत हटाउ...

  • चितवनमा फेरी अर्को घटनाः १२ जना पक्राउ ६ जना प्रहरी घाइते

    चितवन । चितवन मेडिकल कलेजमा तोडफोड गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रोषित भिडलाई नियन्त्रण गर्ने क्रममा ६ जना प्रहरी समेत घाइते भएका छन् । मेडिकल कलेजमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आइतबार साँझ अस्पतालको अवस्था तनावग्रस्त बन्यो । नवलपरासीको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञव...

  • बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

    काठमाडौं । ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ । सरकारले शनिबार (आज) र आइतबार (भोली) दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँ...

  • तीन नेपाली चेली अन्तर्राष्ट्रिय युवा अर्वाडबाट सम्मानित

    काठमाडौं । तीन नेपाली चेली अन्तर्राष्ट्रिय युवा अर्वाडबाट सम्मानित भएकी छन् । इन्टरनेसनल युथ फोरम एण्ड नेशनल युथ अवार्ड फेडेरेसन अफ इन्डियाले नेपाली चेलीहरु रेखा परियार, अरुणा हिङ्गमाङ्ग र पवित्रा गौलीलाई युवा अवार्डबाट सम्मान गरेको हो । परियार र गौली नेविसंघका नेता हुन् भने हिङ्गमाङ्ग सृजनात्मक महिला समूहकी अध्य...

  • चाँदीका गहनासहित दुई जना पक्राउ

    वीरगञ्ज । प्रहरीले २८ किलो चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्सा र बारा गरी दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी नेगरा ३ घर भई चितवनको खैरहनी नगरपालिका ८ बस्ने ४५ बर्षिय अंगद सहनी र बारागढी गाउँपालिका ६ भवानीपुर बस्ने ३२ बर्षीय मुख्ती साह रहेका छन् । सहनीलाई ...

  • शल्यक्रिया गर्दा टाउकोमा चोट लागेका शिशुको मृत्यु

    काठमाडौं । शल्यक्रिया गर्दा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर प्रसुति गराउने क्रममा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको हो । गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको प्रहरील...

  • जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

    कञ्चनपुर । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकाे शुक्लाफाटा नगरपालिका १ गणेशपुरका ७० वर्षीय बलदेव बोहरा रहेका छन् । बुधबार दिउँसो बाख्रा चराउन सिद्ध वैजनाथ सामुदायीक वनमा गएका उनलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत...

  • लोक सेवा आयोगद्धारा इतिहासमै पहिलो पटक सहसचिव र उपसचिव पदमा यति धेरै संख्याका लागि विज्ञापन

    काठमाडौं । लोक सेवा आयोगले इतिहासमै पहिलो पटक सहसचिव र उपसचिव पदमा धेरै संख्याका लागि विज्ञापन खुलाइए छ । बुधबार लोक सेवाद्धारा जारि विज्ञापन सूचना अनुसार सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ ९एघारौं र नवौं तह०का पदमा विज्ञापन प्रकाशित गरेको हो । लोक...

  • शरणार्थी शिविरमा आगलागी

    दमक । झापाको भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ । झापाको बेलडाँगी–२ मा बाक्लो बस्ती रहेको शिविरमा ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति भएका छन् । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएक छन् । आगो नियन्णका लागि नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र...

  • प्रहरीद्धारा तीन लाख भरतीय नोटसहित एक युवक पक्राउ

    बर्दिवास । प्रहरीले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीबलको सक्रियतामा पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका–८ घर भएका २२ वर्षीय राजकुमार साह रहेका छन् । साह शनिवार राती ज७ प ३३९५ नम्बरको मोटरसाइकल चढी मटिहानीबाट जलेश्वर जाँदै थिए । सो क्रममा ...