• दुर्गम क्षेत्रका जनताको सेवामा तारा एयरको प्रतिबद्धता

    काठमाडौं । यति एयरलाइन्सद्वारा प्रवर्द्धित तारा एयरले दुर्गम क्षेत्रमा हवाई सेवा दिन आफू प्रतिबद्ध रहेको जनाएको छ । विगत २० वर्षदेखि पश्चिम नेपालका दुर्गम क्षेत्रमा हवाई सेवा दिँदै आएको तारा एयरले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जनाएको हो । वि.स. १९९८देखि लुक्ला, जोमसोम, डोल्पा, रारा, हुम्ला, बाजुरा, जुम्ला, ...