• जनताको जनवादी कार्यक्रमसहित अघि बढिरहेका छौं– प्रचण्ड

    काठमाडौँ । कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जनवादी कार्यक्रमसहित अघि बढने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको खुलासा गरेका छन् । जनयुद्धकालका सहिद रितबहादुर खड्काको १७ औं स्मृतिका अवसरमा सोमबार पार्टी कार्यालय धुम्बराहीमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले भन...

  • एकजना मन्त्री र लोकसेवा आयोगले यो देश चलाउन सक्छ ? –सांसद कर्ण

    काठमाडौँ । राष्ट्रिय जनता पार्टीका सांसद लक्षमणलाल कर्णले राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा आक्रोश ब्यक्त गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद कर्णले भने, "समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यही संसदबाट भएको होइन ? लोकसेवा आयोगक...

  • गुठी विधेयक संस्कृति र सभ्यतामाथिको प्रहार– नेता सिंह

    काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले ल्याएको गुठी विधेयक नेपालको संस्कृति र सभ्यतामाथिकै प्रहार भएको बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिकाले काठमाडौंमा आयोजना गरेको ‘विरोध सभामा बोल्दै नेता सिंहले भने, "संसद्मा पेश गरिएको गुठी विधेयक सरकारले तत्काल फिर्ता लिनुपर्छ, यो कुनैपनि...

  • सरकारले नागरिकका अधिकार कुण्ठित हुने कानुन ल्याउदै- गगन थापा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले नागरिकका अधिकार कुण्ठित हुने गरी एकपछि अर्को कानुन बनाउन लागेको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयक, गुठी विधेयकलगायतका विधेयकद्धारा नागरिकको अधिकारलाई समाप्त पार्ने गरी ओली स...

  • प्रधानमन्त्री ओली युरोप भ्रमण सकेर स्वदेश फिर्ता

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली एकहप्ते युरोप भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । एक हप्ताअघि जेठ २५ गते बेलायत , स्वीट्जरल्याण्ड र फ्रान्सको भ्रमणमा निस्केको प्रधानमन्त्री ओलीसहित भ्रमण टोली आइतबार बिहान स्वदेश फर्किएको हो । प्रधानमन्त्री ओलीलाई स्वागत गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उ...

  • काँग्रेस सांसदको चेतावनीः आन्दोलनको हुरी चल्दैछ, बादल गर्जिदै

    काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले सरकारबिरुद्ध काठमाडौंमा आन्दोलनको आँधीहुरी चल्ने बताएका छन् । सरकारले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता नलिए आन्दोलन भयाभव हुन सक्ने चेतावनी समेत दिए । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद प्रधानले संविधानले गरेको व्यवस्था विपरित सरकार...

  • लोकसेवाको विज्ञापन खारेजबारे प्रचण्डले यस्तो भने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापन खारेजीबारे प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएपछि मात्रै निर्णय हुने बताएका छन् । बुधबार चितवनमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसदको राज्य ब्यवस्था समितिले आयोगको विज्ञापन खारेज...

  • आवश्यकताका आधारमा वैदेशिक ऋण लिन्छाैं : प्रधानमन्त्री

     काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र प्राथमिकताका आधारमा देशले वैदेशिक ऋण लिने बताएका छन् । बीबीसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको बताए । नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालको सहभागिताबारेको प्...

  • अब हरेक सांसदले ल्यापटप चलाउनुपर्ने, सरकारले बाड्दैछ ल्यापटप

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाले पत्रकारहरुलाई ल्यापटप उपहार दिएको बिषयले चर्चा पाइरहेका बेला सांसदहरुलाई ल्यापटप बाँड्ने तयारी भइरहेको कुरा बाहिर आएको छ । सरकारले संघीय सांसदका सबै सांसदलाई पेपरलेस बनाउने भन्दै ल्यापटप बाँड्न लागिएको हो । संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी ग...

  • मन्त्री अर्यालको दाबी : गुठी विधेयक संविधान अनुकूल नै छ

    काठमाडौं । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले गुठी विधेयक संविधान अनुकूल नै भएको दाबी गरेकी छन् । सरकारले ल्याएको गुठी समबन्धी विधेयकमा पुरानै कुराहरु समावेश गरिएको बताइन् । सोमबार राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस सांसदहरूको अवरोधपछि जवाफ दिदै अर्यालले विधेयकमा विरोध गर्नुपर्ने कुनै बुद्धा नभएको बताएकी...