• राष्ट्र बैंकले आजदेखि नयां नोट साट्दै, बैंकमा बिहानैदेखि सर्बसाधारणको भिडं

    काठमाडौं । दशै भन्ने बित्तिकै नयां लुगा, मिठो खानेकुरा संगै नयां नोट (रुपैयां) पनि दिमागमा झट्ट आउँछ । दशैमा नयां नोट नभइनहुने त होइन तर, दशैको टिकासंगै दक्षिणा स्वरुप मान्यजनबाट हातमा नयां नोट पाउँदा भने मन हुरुक्कै हुन्छ । दशैलाई थप उल्लासपुर्ण बनाउनका लागि नेपाल राष्ट्र बैंकले हरेक बर्ष सर्बसाधारणलाई नयां नोट वित...

  • हराउँदै फूली–बुलाकी

    जुम्ला । कुनै समय जिल्लाका अधिकांश स्थानमा फुली, बुलाकी, धोतीचोलो र पटुकाको ठूलो महत्व थियो । महिलाहरू कुनै चाडपर्व, मेलालगायत अवसरमा यिनै पहिरनमा देखिन्थे । पछिल्लो समय फुली, बुलाकी र धोतीचोलो लगाउने क्रम घट्दै गएको छ । ग्रामीण क्षेत्रमा समेत फुली बुलाकी लगाएका महिला बिरलै भेटिन्छन् । हातमा चाँदीको बाला, खुट्टामा क...

  • कैलालीमा सत्र सय महिला आत्मरक्षा सीप सिक्दै

    धनगढी । कञ्चनपुरमा एक किशोरीको बलात्कारपछि भएको हत्याका कारण त्रास देखा परेको सुदुरपश्चिम प्रदेशमा महिलालाई आत्मरक्षाको कला सिकाउन सात दिने शिविर शुरु भएको छ। धनगढीमा आयोजित उक्त शिविरमा १७ सय किशोरी, युवती र महिला सहभागी छन्। आयोजक राष्ट्रिय गोजुरियो कराते डो संघले देशभरका १० हजारभन्दा बढी महिलालाई प्रशिक्षित गर्न त्...

  • मदन पुरुस्कार विजेता जोशीको ‘सखी’ उपन्यास लोकार्पण (भिडियोसहित)

    काठमाडौं । मदन पुरुस्कार विजेता रामलाल जोशीको “सखी” नामक उपन्यास लोकार्पण भएको छ । राष्ट्रिय प्रज्ञा प्रष्ठिान कमलादी काठमाडौंमा एक कार्यक्रमकाबीच साहित्यकारहरु सरुभक्त, राम लोहनी, बुद्धिसागर र अर्चना थापाले संयुक्त रुपमा “सखी” लोकापर्ण गरेका हुन् । पश्चिमा थारु समुदायको उत्पिडन, शोषण र विभेदमा आधारित रहेको उपन्यास ...

  • ‘नाकका फुलीलाई कमजोर नसम्झनुस काँधका फुली झार्न कुनै आइतवार लाग्नेछैन’ – सावित्री सुवेदी (भिडियोसहित)

    कंचनपुर । काठमाडौंमा पेटिकोट आन्दोलन गरेर चर्चामा आएकी सावित्री सुवेदीले नारीलाई कमजोर नम्झन चेतावनी दिएकी छन । बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ बर्षिया निर्मला पन्तको न्यायका लागि कंचनपुर पुगेकी सुवेदीले भनिन, ‘नारीका नाकका फुलीलाई कमजोर नसम्झनुस, डिआइजीका काँधका फुली झार्न कुनै आइतवार लाग्नेछैन ।’ दिनप्रती दि...

  • चर्चित फुटबलर रोनाल्डोलाई बलात्कारको आरोप, के भन्छन् उनका प्रायोजक

    चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि लागेका बलात्कारका आरोपहरूबारे उनका ठूल्ठूला व्यापारिक प्रायोजक कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन्। खेलकूद सामग्री निर्माता कम्पनी नाइकिले रोनाल्डोमाथि लागेका आरोप चिन्ताजनक भएको बताएको छ। अमेरिकी कम्पनी नाइकिको रोनाल्डोसँग करिब एक अर्ब डलर बराबरको प्रायोजन सम्झौता छ। ...

  • फोहोर सफा नगर्दा दलित विद्यार्थी विद्यालयबाट निकालिए

    महोत्तरी । फोहोर सफा नगरेको भन्दै महोत्तरीको भङ्गाहा नगरपालिकाको विद्यालयबाट एकजना विद्यार्थी निष्कासित भएका छन् । किशोरी जनता माध्यामिक विद्यालयले भङ्गाहा-९ हरिनमरीका कक्षा ७ मा अध्यनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरेकाे हेा । मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगरेको भन्दै ...

  • बाबुको उपचार गर्न ८ वर्षीय र ६ वर्षीय बालक विद्यालय छाडेर दैनिक मजदुरी गर्दै

    गमगढी : जिल्लाको खत्याड गाउँपालिका–१० ह्याङ्लु गाउँका ८ वर्षीय बिनु र ६ वर्षीय महेश चदारा बाबुको उपचारका लागि विद्यालय जान छाडेर दैनिक मजदुरीमा जाने गरेका छन्। उनीहरूका बाबु ३६ वर्षीय रन चदारा ३ वर्षदेखि बिरामी भई हिँडडुल गर्न नसकेपछि उनको उपचार खर्चका लागि आफू अध्ययनरत विद्यालय भवन निर्माण गर्न जाने गरेका हुन्। बाब...

  • ‘कामीले पनि खेतमा पानी हाल्ने’ भन्दै पन्थीद्धारा दलित वृद्धमाथि कुटपिट

    दाङ- खेतमा पानी लाउने विषयमा विवाद हुँदा जातीय लान्छना लगाउँदै तुलसीपुरमा एक वृद्ध कुटिएका छन्। तुलसीपुर उपमहानगरपालिका १८ दुधरासस्थित लमैटोलका ६३ वर्षीय कर्णबहादुर कामीमाथि सोही ठाउँका तीर्थ पन्थीले कुलोको पानीको विषयलाई कुटपिट गरेका हुन्। पानीको पालो मिचेर पन्थीले आफ्नो खेतमा लगाएपछि आफूले पानी खोल्न जाँदा कुटपिट भ...

  • सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलात्कृत

    सप्तरी । सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलातकृत भएका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँमा छिमिकीबाट ती बृद्धा र बालिका बलात्कृत भएको पीडितलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका बलात्कृत भएका हु...