• उपत्यकामा हर्न बजाउन निषेधमा थप कडाइ

    काठमाडौँ । काठमाडौं उपत्यकालाई ध्वनी प्रदूषणमुक्त शहर बनाउनका लागि हर्न बजाउन गरिएको निषधमा थप कडाई गरिएके छ । ट्राफिक प्रहरीले उपत्यकालाई ध्वनी प्रदूषणमुक्त बनाउनका लागि हर्न कारवाहीलाई थप कडाइ गरेको हो। उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढ्दैगएपछि त्यसलाइृ पुर्णरुपमा नियन्त्रण गर्न हर्न बजाएर गुड्ने ...

  • डोजर चलाउने नै दिनेभए रंगशाला निर्माणका लागि १० करोड

    चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाउनेहरु नै अब रंगशाला निर्माणका लागि दश करोड सहयोग गर्ने भएका छन् । डोजरकाण्डमा पक्राउपरि रिहा भएका प्रकाश कँडेल लगायतका ब्यक्तीहरुले मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ संकलनगरी धुर्मुस सुन्तली ...

  • तिर्थयात्री सवार बस दुर्घटना: दुईको मृत्यु, २१ घाइते, ३ को अवस्था गम्भिर

    रौतहट । रौतहटमा तिर्थयात्री सवार बस दुर्घटना हँदा दुईजना तिर्थयात्रीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पौराइ जंगलमा काठमाडौंबाट जनकपुरतर्फ गईरहेको ना.६ ख. ९०३० नम्बरको भारतीय तिर्थयात्री सवार बसलाई सोही दिशातर्फ गइरहेका को. १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय तिर्थयात्री...

  • प्रदेश २सरकारले नीति तथा कार्यक्रम पारित

    काठमाडौं । लामो छलफलपछि प्रदेश २ को सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । प्रदेशसभामा गत जेठ १९ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कार्यस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सत्तारुढ सांसदले नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराए...

  • ठुलो दुर्घटनाबाट बचे मन्त्री महासेठ, खोलामा डुब्यो गाडी

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ ठुलो दुर्घटनाबाट बचेका छन् । पुल शिलान्यास गरेर फर्किने क्रममा मन्त्री महासेठको गाडी स्याङ्जामा खोलामा डुबेको थियो । सोमबार अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्रीको गाडी पुल सिलान्यास गरी फर्किने क्रममा सोहि खोलामा डु...

  • हुरीले करौंडौंको खेती नष्ट

    कैलाली । हावाहुरीले कैलाली र कञ्चनपुरमा लगाइएको केरा खेतीमा करौंडौंको क्षति पुर्‍याएको छ । दुवै जिल्लामा करिब ९५ प्रतिशत केरा खेती नष्ट भएको किसानले दावी गरेका छन् । कैलाली र कञ्चनपुरमा यो वर्ष एक हजार हेक्टरभन्दा बढी जमीनमा केरा खेती गरिएको थियो । हावाहुरीले कतिपय किसानको केरा खेती पूर्ण रुपमा सोत्तर पारेको कैला...

  • ओली सरकार आएपछि सबै बर्बाद भयो– देउवा

    गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार आएपछि सबै बर्बाद भएको बताएका छन् । आइतबार गोरखा पुगेका सभापति देउवाले भने, "यो ओली सरकार आएपछि सबै बर्बाद मात्रै भयो, सबै ठाउँमा बिगार्दै गइरहेको छ, सबैका अधिकार खोसेको छ, यो कस्तो शासन गर्न खोजेको ?" सरकारले काम भन्दा पनि प्रचारबाजी मै बढि रमाएको देउवाको ...

  • अन्तत मेयर चौधरीले गरे आत्मआलोचना, संचार जगतलाई पुगेको चोटप्रति दुःख व्यक्त

    काठमाडौं । पत्रकारको नाकको डाँडी भाच्ने अभिव्यक्तिले विवादित इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले अन्तत आत्मआलोचना गरेका छन् । आफुले आवेगमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै, आफ्नो अभिव्यक्तिले संचार जगतमा पुगेको चोटप्रति दुःख व्यक्त गरेका छन् । मेयर औधरीले आइतबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्तिले प्र...

  • जँगली च्याउ खाँदा एक बालिकाको मृत्यु, नौ जना बिरामी

    पाल्पा । पाल्पामा जँगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा स्थानिय नौ वर्षीया निर्मलासिंह ठकुरीको च्याउ खाँदा मृत्यु भएको हो। च्याउ खाँदा बिरामी भएकी बालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख चितवनले जनाएको छ। जं...

  • विप्लव नेतृत्वको नेकपाका नेताहरु फेरी पक्राउ

    कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु फेरी पक्राउ परेका छन् । सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीका १८ नेता तथा कार्यकर्तालाई गएराती प्रहरीले कास्कीबाट पक्राउ गरेको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा उनिहरु बैठक बसिरहेको अवस्थामा प्रहरीले घेराबन्दीगरी पक्राउ गरेको जिल्ला प्रहरी कार...