• गायक टेक बिसीको नाच पुतली सार्वजनीक

    काठमाडौं । गायक टेक बिसीको नयाँ गीत ''नाच पुतली'' युटुवमा सार्वजनीक भएको छ । हालै सार्वजनिक भएको गीत नाच पुतलीमा शब्द संगीत उमेश मुस्कानको छ । यस गीतलाई अहिलेका चर्चीत एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् । गीतको म्युजिक भिडीयोमा मोडल अलिसा शर्मा र चक्रबमको अभिनय तथा नृत्य रहेको छ । “यो गीत छमछमी नाच्न मिल्ने र सुन...

  • इटहरीका मेयर चौधरीले दिए अर्को चेतावनी, ‘अब रोडमा उभ्याउँछु’ (भिडियोसहित)

    काठमाडौं । आफ्नो अभिब्यक्तीका कारण चर्चामा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले फेरि पनि भष्टाचारीलाई कठा चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा संचारकर्मीलाई छोटो प्रतिकृया दिदैं मेयर चौधरीले भ्रष्टचारीलाई कालोमोसो दलेर रोडमा घुमाउने बताएका हुन । अब हेर्दै जानुस भ्रष्टाचारीलाई एक एक गरेर रोडमा...

  • हावाहुरी अपडेट : ज्यान गुमाउनेको संख्या दुई पुग्यो, सय भन्दा बढी घाइते (भिडियोसहित)

    काठमाडौं । कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको भिषण हावाहुरीका परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ भने सय भन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउनेमा गोदावरी नगरपालिकाका विरबहादुर चौधरी र टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ । हावाहुरीका कारण कैलालीमा मात्रै...

  • कैलाली र कंचनपुरमा भिषण हावाहुरी, एक जनाको मृत्यु, दर्जनौं घाइते

    कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा आएको भिषण हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ । हावाहुरीमा परी दर्जनौं ब्यक्ती घाइते भएा छन भने सयौं घरका छानाहरु उडाएको छ । हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । हुरीमा परी मोटरसाइकल र टिप्पर एक आपसमा ठोक्किदा मोटरसाइक...

  • प्रहरी निरीक्षक नै घुससहित रंगेहात पक्राउ

    बुटवल । एकजना प्रहरी निरीक्षक नै घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् । रुपन्देहीको रन्यौरा ९सैनामैना० इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत नगद १५ हजार घुससहित पक्राउ गरेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको बिशेष टोलीले बस्नेतलाई बिहीबार घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार ...

  • नाकको डाँडी भाँच्ने कुरो संसद छिर्यो, मेयरलाई तत्काल कारवाही हुनुपर्ने माग

    काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको डाँडी भाँच्ने भनेपछि अहिले यो बिषय निकै चर्चामा छ । यस बिषयमा बिहीबार संसदमा कुरो समेत उठ्यो । प्रतिनिधिसभाका सांसदहरुले मेयर चौधरीको अभिब्यक्ती आपत्तजिनक र दुब्र्यवहारपुर्ण रहेकाले उनिमाथी कारवाही गर्न माग समेत गरे । संसद बैठकको शून्य सम...

  • यार्सा टिप्न गएका बालकको हिउँमा चिप्लेर मृत्यु

    दार्चुला । दार्चुलामा यार्सा टिप्न गएका एक बालकको मृत्यु भएको छ । यार्सा टिप्न जाँदा हिउँमा चिप्लेर व्याँस गाउँपालिका २ दुम्लिङ गोठानका १२ बर्षिय अनिष विष्टको मृत्यु भएकको प्रहरीले जनाएको छ । व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर करिब ५ सय मिटर...

  • फिदिम बजारमा लागेको आगो नियन्त्रणमा, आगलागिबाट लाखौ क्षति

    पाँचथर । पाँचथरको फिदिम बजारमा भएको आगालागी तिन घण्टापछि नियन्त्रणमा ल्याइएको छ । प्रहरी, दमकल र स्थानीयको लामो प्रयासपछि आगलागि नियन्त्रणमा ल्याइएको हो । विहिबार दिउँसो पाँचथरको सदरमुकाम फिदिम बजारमा भएको आगलागीबाट तीनवटा घर र एक होटेल  पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट सङ्गीता राना मगरको दुईतले घर र नजिकै ...

  • ललितपुरमा अर्को घटनाः आमाछोरी नै झुण्डिए

    काठमाडौं । जेठाजुले बुहारीको हत्या गरेको घटना सेलाउन नपाउँदै ललितपुरमा फेरि अर्को दुखत घटना घटेको छ । ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले झुण्डिएर आत्महत्या गरेका छन् । चापागाँउ प्रहरीका अनुसार केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् । घटन...

  • करेन्ट लागेर विद्यार्थीको मृत्यु

    अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ । २२ वर्षिय त...