कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु फेरी पक्राउ परेका छन् । सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीका १८ नेता तथा कार्यकर्तालाई गएराती प्रहरीले कास्कीबाट पक्राउ गरेको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा उनिहरु बैठक बसिरहेको अवस्थामा प्रहरीले घेराबन्दीगरी पक्राउ गरेको जिल्ला प्रहरी कार...
प्रदेश समाचार
-
-
गायक टेक बिसीको नाच पुतली सार्वजनीक
काठमाडौं । गायक टेक बिसीको नयाँ गीत ''नाच पुतली'' युटुवमा सार्वजनीक भएको छ । हालै सार्वजनिक भएको गीत नाच पुतलीमा शब्द संगीत उमेश मुस्कानको छ । यस गीतलाई अहिलेका चर्चीत एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् । गीतको म्युजिक भिडीयोमा मोडल अलिसा शर्मा र चक्रबमको अभिनय तथा नृत्य रहेको छ । “यो गीत छमछमी नाच्न मिल्ने र सुन...
-
इटहरीका मेयर चौधरीले दिए अर्को चेतावनी, ‘अब रोडमा उभ्याउँछु’ (भिडियोसहित)
काठमाडौं । आफ्नो अभिब्यक्तीका कारण चर्चामा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले फेरि पनि भष्टाचारीलाई कठा चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा संचारकर्मीलाई छोटो प्रतिकृया दिदैं मेयर चौधरीले भ्रष्टचारीलाई कालोमोसो दलेर रोडमा घुमाउने बताएका हुन । अब हेर्दै जानुस भ्रष्टाचारीलाई एक एक गरेर रोडमा...
-
हावाहुरी अपडेट : ज्यान गुमाउनेको संख्या दुई पुग्यो, सय भन्दा बढी घाइते (भिडियोसहित)
काठमाडौं । कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको भिषण हावाहुरीका परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ भने सय भन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउनेमा गोदावरी नगरपालिकाका विरबहादुर चौधरी र टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ । हावाहुरीका कारण कैलालीमा मात्रै...
-
कैलाली र कंचनपुरमा भिषण हावाहुरी, एक जनाको मृत्यु, दर्जनौं घाइते
कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा आएको भिषण हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ । हावाहुरीमा परी दर्जनौं ब्यक्ती घाइते भएा छन भने सयौं घरका छानाहरु उडाएको छ । हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । हुरीमा परी मोटरसाइकल र टिप्पर एक आपसमा ठोक्किदा मोटरसाइक...
-
प्रहरी निरीक्षक नै घुससहित रंगेहात पक्राउ
बुटवल । एकजना प्रहरी निरीक्षक नै घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् । रुपन्देहीको रन्यौरा ९सैनामैना० इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत नगद १५ हजार घुससहित पक्राउ गरेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको बिशेष टोलीले बस्नेतलाई बिहीबार घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार ...
-
नाकको डाँडी भाँच्ने कुरो संसद छिर्यो, मेयरलाई तत्काल कारवाही हुनुपर्ने माग
काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको डाँडी भाँच्ने भनेपछि अहिले यो बिषय निकै चर्चामा छ । यस बिषयमा बिहीबार संसदमा कुरो समेत उठ्यो । प्रतिनिधिसभाका सांसदहरुले मेयर चौधरीको अभिब्यक्ती आपत्तजिनक र दुब्र्यवहारपुर्ण रहेकाले उनिमाथी कारवाही गर्न माग समेत गरे । संसद बैठकको शून्य सम...
-
यार्सा टिप्न गएका बालकको हिउँमा चिप्लेर मृत्यु
दार्चुला । दार्चुलामा यार्सा टिप्न गएका एक बालकको मृत्यु भएको छ । यार्सा टिप्न जाँदा हिउँमा चिप्लेर व्याँस गाउँपालिका २ दुम्लिङ गोठानका १२ बर्षिय अनिष विष्टको मृत्यु भएकको प्रहरीले जनाएको छ । व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर करिब ५ सय मिटर...
-
फिदिम बजारमा लागेको आगो नियन्त्रणमा, आगलागिबाट लाखौ क्षति
पाँचथर । पाँचथरको फिदिम बजारमा भएको आगालागी तिन घण्टापछि नियन्त्रणमा ल्याइएको छ । प्रहरी, दमकल र स्थानीयको लामो प्रयासपछि आगलागि नियन्त्रणमा ल्याइएको हो । विहिबार दिउँसो पाँचथरको सदरमुकाम फिदिम बजारमा भएको आगलागीबाट तीनवटा घर र एक होटेल पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट सङ्गीता राना मगरको दुईतले घर र नजिकै ...
-
ललितपुरमा अर्को घटनाः आमाछोरी नै झुण्डिए
काठमाडौं । जेठाजुले बुहारीको हत्या गरेको घटना सेलाउन नपाउँदै ललितपुरमा फेरि अर्को दुखत घटना घटेको छ । ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले झुण्डिएर आत्महत्या गरेका छन् । चापागाँउ प्रहरीका अनुसार केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् । घटन...
















