काठमाडौं । आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। आचार्यको आज बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। हिजो दिउँसो नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आफ्नो शरिरमा पेट्रोल छरेर शरिरमा आगो लगाएर गम्भिर घाइते भएका उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका...
समाज
-
-
असफल भएको भन्दै फेसबुकमा लेखेर आचार्यद्धारा आत्मदाहको प्रयास
काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडी आत्हदाहको प्रयास गर्ने इलामका प्रेम आचार्यले त्यसअघि सामाजिसंजालमार्फत सुसाइड नोट लेखेको पाइएको छ । उनले आफ्नो फेसबुक स्टाटसमा आफुले धेरै गर्न खोजेको भएपनि असफल भएकाले आफु संसारबाट बिदा हुन खोजेको बताएका छन् । उनले कतिपय बिषयमा देशको कानुनले उद्यमी, ब्यवसायीहरुलाई उठिबास लगाए...
-
भित्र संसद बैठक चल्दै बाहिर युवकद्धारा आत्मदाहको प्रयास
काठमाडौँ । संघीय संसद भवन अगाडी एकजना युवकले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनकै अगाडी सडकमा एक युवकले आफनो शरिरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।...
-
बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प, घर भत्किए, मान्छेहरुको भागाभाग
काठमाडौं । सुदूरपश्चिमको बाजुरामा भूकम्प जाँदा घरहरु भत्किएका छन् । आज दिउँसो पौने ३ बजेतीर बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिएकाछन् । भूकम्पको धक्काले त्यहाँ स्थानियका घरहरु भत्किएका छन् । भुकम्पको धक्काले बाजुराको बडिमालिका ...
-
प्रशासनले बुटवलको भाइरल ‘जेल रेष्टुरेन्ट’ बन्द गरायो,जहाँ यस्ता गतिविधि हुन्थे
बुटवल । सामाजिकसंजाल टिकटकमा भाइरल भएको रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ । आमनागरिकको जीवनमा नराम्रो प्रभाव पार्ने गरी रेष्टुरेन्ट सजाइएको भन्दै प्रसाशनले बन्द गराएको हो । रेष्टुरेन्टमा असारधारण गतिविधि र दृश्य देखिएकोले अर्को आदेश नभएसम्मका लागि...
-
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य आजसम्मकै उच्च मुल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोबार भएको थियो । हिजो प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारो...
-
झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा प्रेमी–प्रेमिका भेटिए
झापा। झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा प्रेमी–प्रेमिका भेटिएका छन् । आज बिहान कचनकवल गाउँपालिका(४ केचनामा उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए। उनकाअनुसार एभरेष्ट चिया बगानमा २५ वर्षीया राजेश कुमार गणेश र करिब १९ वर्षकी पवित्रा राजवंशी झुण्डिएको अवस्थामा भेटिएका हुन्। ...
-
धनुषाका दुई युवकको अपहरण गरि भारतमा हत्या
धनुषा । धनुषाका दुई युवकको अपहरण गरि हत्या भएको छ । जिल्लाको जनकपुरधाम वडा नम्बर–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा विष्णु साहको अपहरण गरि भारतमा लगेर हत्या भएको हो। उनिहरुको आज बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको चउरमा शव फेला परेको प्रहरी...
-
विश्व प्रसिद्ध अन्तरीक्ष यात्री एड्रिनले ९३ वर्षको उमेर गरे विवाह
काठमाडौँ । विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ९३ बर्षके उमेर विवाहव गरेका छन् । अमेरिकी सञ्चार माध्यमहरुकाअनुसार उनले आफ्नो ९३औं जन्मदिनको अवसरमा चौथो विवाह गरेका हुन्। एन्ड्रिनले ६३ बर्षिय फाउरसँग चौथो विवाह गरेका हुन् । फाउरसंग उनि लामो समयदेखि प्रेम सम्बन्धमा थिए । एड्रिनले यसअघि तीन जनासँग विवाह गरिसके...
-
प्रधानमन्त्री र डा.रुइतबीच भेटघाट, तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने प्रतिवद्धता
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा। सन्दूक रुइतबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले डा.सन्दूकको प्रस्तावपछि तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आँखाको उपचारका लागि सरकार...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 108
- Next Page »

















