• पब्जी खेल्न नदिएको भन्दै छोराले गरे आमाको हत्या

    काठमाडौं । पब्जी खेल्न नदिएको भन्दै छोराले आमाको हत्या गरेका छन् । भारतको लखनउस्थित यमनापुरमका १६ वर्षीय एक किशोरले अनलाइन खेल पब्जी खेल्न नदिएको झोंकमा आफ्नै आमाको गोली हानेर हत्या गरेका हुन् । पब्जीको लत परेका छोरालाई आमाले नखेल्न भनेपछि उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोल चलाएर आमाको हत्या गरेको भारतीय संचारमाध...

  • फोहोरबारे बालेनको कडा कदमः घरबाटै कुहिने र नकुहिने नछुट्याए फोहोर नउठाउँने

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् । आज सामाजिकसंजालमार्फत काठमाडौंवासीलाई आग्रह गर्दै मेयर बालेनले आफूले फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएकाले सहयोगको अपील गरेका छन्। 'हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट...

  • बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द,अदालतले दियो यस्तो आदेश

    काठमाडौं । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ । आज काठमाडौं जिल्ला अदालतले गत चैत २५ गते बतास समूहको पक्षमा आएको अन्तरकालीन आदेशलाई बदर गरिदिएपछि बतासलाई होटल खोल्ने बाटो बन्द भएको हो। यसअघि भएको अन्तरकालीन आदेशलाई अदालतले बदर गरिदिएको छ । अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलास...

  • बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छः सांसद दुर्गा पौडेल

    काठमाडौं । संघीय सांसद दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन्। आज प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी पौडेलले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी हुन् । ‘एकपल्ट बलात्कृत भएपछि मह...

  • मुख्यमन्त्री कार्यालय अगाडि मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन

    विराटनगर । प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर मृल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेका छन् । इन्धन लगायत खाना पकाउने ग्यासमा सरकारले मुल्यवृद्धि गरेको विरोधमा आज विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय अगाडी उपभोक्ताहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो पटक सरकारले एकैचोटी खाना पक...

  • लहानका मेयरको पहिलो निर्णयः प्रत्येक महिना दलित वस्तीमा खाद्यान्न राहात, मुसहर परिवारलाई ५ हजार किरिया खर्च

    सिरहा । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले पदभार ग्रहण लगत्तै महत्वपुर्ण चार वटा निर्णय गरेका छन् । निम्न वर्गिय जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा मेयर चौधरीले महत्वपुर्ण चार वटा निर्णय गरेका हुन् । आज पदभार ग्रहण गर्दै मेयर चौधरीले सरकारले आफुलाई दिने सुविधाबाट प्रत्येक महिनाको  ...

  • पोखरा महानगरको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णयपछि पार्टी कार्यालयमा तालाबन्दी

    कास्की । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि कास्की काँग्रेस आन्दोलित भएको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकले ६ वटा महानरमध्ये पोखरा एकिकृत समाजवादीलाई दिने निर्णय गरेको थियो । त्यसको विरोधमा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय कास्कीमा तालाबन्दी गरिएको हो । आज बिहान क...

  • आफ्नै श्रीमानको टाउको छिनालेर प्रहरीलाई खबर

    कैलाली । कैलालीमा एक महिलाले आफ्नै श्रीमानको टाउको छिनालेर प्रहरीलाई खबर गरेकी छन् । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ स्थित राक्सामा चुमा कुमारी थापा बुढामगरले आफ्नै ४३ वर्षीया नारायण बुढा मगरको हत्या गरेकी हुन् ।​ चुमाले गएराति धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्या...

  • पल प्रकरणमा पीडितको पक्षबाट ९ जनाले गरे बहस, पलको पक्षमा बहस गर्ने को हुन ?

    तनहुँ । एकजना नाबालीका गायिकामाथि बलात्कार गरेको अभियोगमा अभिनेता पल शाहविरुद्ध परेको मुद्दामा पीडितका पक्षबाट आज ९ जनाले बहस गरेका छन् । तनहुँ जिल्ला अदालतमा आरोपित भनिएका शाहको वयान सकिएपछि आजबाट थुनछेक बहस सुरु भएको हो । न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजालसमा सुरु भएको थुनछेक बहसमा पीडितका पक्षबाट दुई सरकारी...

  • मोरङको लेटाङ घटनाबारे एसएसपी चौधरीको नेतृत्वमा छानविन समिति गठन

    मोरङ । मोरङको लेटाङमा बलात्कार घटनालाई लिएर भएको झडपमा एक महिला प्रहरीको ज्यान गएपछि एसएसपीको नेतृत्वमा छाननि समिति गठन भएको छ । आइतबार भएको उक्त घटनाबारे छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको प्रदेश प्रहरी कार्या...