काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सरकार लागिपरेको बताएका छन् । जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको ...
समाज
-
-
पोखरामा पहिरोमा परेर ३ जनाको मृत्यु, ५ घाइते, एक बेपत्ता
पोखरा । पोखरामा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने १ बालक बेपत्ता भएका छन् । पहिरोमा परेर ५ जना घाइते भएका छन । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पहि...
-
कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सुरु
काठमाडौँ । कक्षा १२ को परीक्षा यहि भदौ ३० गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने निर्णय गरेको हो । बोर्डले परीक्षाको समय तालिका आज प्रकाशित गरेको छ । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । सरका...
-
सवारीचालक अनुमतिपत्र लाइसेन्सका लागि परीक्षा सुरु हुँदै
काठमाडौं। सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन सुरु हुने भएको छ । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको परीक्षा छिट्टै सुरु गरिने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन गर्न देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार...
-
नागढुंगाबाट १५ सय लागुऔषधसहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्यद्धार नागढुंगाबाट १५ सय लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । महानगरी प्रहरी प्रभाग नागढुंगाले काठमाडौं भित्रने सवारी साधनलाई चेकजाँच गर्नेक्रममा उक्त एम्पुल औषधिजन्य लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा पकाहा मैनपुर गाउँपालिका ३ का १९ वर्षीय नितेश प...
-
आज २७औं विश्व आदिवासी दिवस मनाइँदै
काठमाडौँ । आज २७औं विश्व आदिवासी दिवस मनाइँदैछ । हरेक बर्ष अगष्ट ९ तारिकमा विश्वभर रहेका आदिवासीहरुले दिवसका अवसरमा सभा, गोष्ठी, र्याली, विभिन्न कार्यक्रम गरेर मनाउने गर्छन् । "कसैलाई पछि नछोडौंः आदिवासी जनजाती र नयां सामाजिक सम्झौताका लागि आव्हान" भन्ने नाराका साथ विश्वभर यो बर्ष आलिवासी दिवस मनाइदैछ । तर, संसारभर क...
-
रौतहटमा विद्यालयको अध्यक्ष चुन्दा दोहोरो झडप, दर्जनबढि घाइते (भिडियोसहित)
काठमाडौं। रौतहटमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्ने बिषयमा विवाद भई दोहोरो झडप हुँदा दर्जनबढी घाइते भएका छन् । जिल्लाको माधवनारायण नगरपालिका–४ विष्णुपुरस्थित श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चुन्ने बिषयमा दुई समूह बीच दोहोरो झडप हुँदा १३ जना स्थानिय घाइते भएका हनु् । विद्यालयका प्रध...
-
कालिकोटमा विपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण
कालिकोट । किर्डाक नेपालले कालिकोटको पलाँता गाउँपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बि.एम.जेड जर्मनीको आर्थिक सहयोग, मिसन ईस्टको प्राविधिक सहयोग र पलाँता गाउँपालिकाको समन्वयमा किर्डाक नेपालद्धारा संचालित बि.एम.जेड ००२ परियोजनाको 'कोभिड–१९ चरण- २' अन्र्तगत पलाँता गाउँपालिकाको वडा न. १, २, ३, ७, ८ ...
-
निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ बर्ष पुग्यो, प्रहरीले दोषी नै भेटेन
कंचनपुर । कंचनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन बर्ष पुगेको छ । आजकै दिन अर्थात १० साउन २०७५ मा जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थित खोला छेउ उखुको खेतमा निर्मलाको शव भेटिएको थियो । साथी रोशनी बमको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । निर्मला...
-
रुपा सुनारको मुद्धामा सर्वोच्चद्धारा अन्तरिम आदेश, विभेदलाई प्रसय दिने पूर्वमन्त्रीविरुद्ध अनुसन्धान गरिने
काठमाडौं। संचारकर्मी रुपा सुनारले पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध दर्ता गरेको रिट उपर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार दुबैपक्षको वहशपछि सर्वोच्चले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री श्रेष्ठमाथि अनुसंन्धान गर्न आदेश दिएको हो । सर्वोच्चका न्याय...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 108
- Next Page »


















