हुम्ला । हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने ...
समाज
-
-
नेकपाका उम्मेदवारको घरमा बम विस्फोट
जनकपुरधाम । नेकपाका उम्मेदवारको घरमा बम विस्फोट भएको छ । महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम विस्फोट भएको हो । चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट क्षति भने भएको छैन । चोधरीको घरमा बम विस्फोट कसले र किन गर...
-
अपडेट : अर्घाखाँची बस दुर्घटनाका १९ जनाकै सनाखत
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुने १९ जनाकै सनाखत भएको छ । सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको अर्घाखाँची प्रहरीले जनाएको छ । दुर्घटनामा १० जनाको बुटवल, भैरहवा, ललितपुरमा उप...
-
किन हटाइए ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट
काठमाडौँ । भ्रष्टाचार विरुद्धको अभियन्ताका नामले चिनेनी ज्ञानेन्द्र शाही नेपाल लागि नेपाली अभियानबाट हटाइएका छन् । नेपालका लागि नेपाली अभियानको बुधबार बसेको बैठकले उनलाई हटाएको निर्णय गरेको छ । विगत केही समय देखि भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण (संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीलगायत ) राजनैतिक ...
-
अपडेट :अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउने मध्ये ११ जनाको सनाखत (नामसहित)
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएको संख्या १९ पुगेको छ । बुधबार भएको दुर्घटनामा ज्यान गुमाउने मध्ये ११ जनाको सनाखत भएको छ। सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा अहिलेसम्म चालक सहित...
-
काठमाडौंमा भूकम्पकाे धक्का, सिन्धुपाल्चोक केन्द्रविन्दु
काठमाडौं । काठमाडौंमा गएराति भूकम्पको धक्का महसुुस गरिएको छ । गएराति १० बजेर ८ मिनेट जाँदा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोको फुल्पिङकोट रहेको थियो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ५ रेक्टर स्केल मापन गरिएको छ । धक्का सिन्धुपाल्चोकसँगै दोलखा, काभ्रे, काठमाडौं उपत्यकालगायत...
-
आर्घाखाँची दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७ पुग्यो
अर्घाखाँची। अर्घाखाँची बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानीमा भएको बस दुर्घटनामा मर्नेको संख्या १७ पुगेको हो। दुर्घटनामा बसका चालकको समेत मृत्यु भएको छ । गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो । अन्यको सनाखत हुन सके...
-
१५ महिनादेखि बेपत्ता पत्रकार खड्काको सामाग्रीसहित अस्थिपञ्जर भेटियो
काठमाडौं । बाजुराको बुढीनन्दामा बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको केही व्यक्तिगत सामाग्री भेटिएका छन् । विगत १५ महिनादेखि बेपत्ता भएका पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु भेटिएका हुन् । नेपाल पत्रकार महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कप...
-
दाजुद्धारा बहिनी बलात्कृत
कञ्चनपुर । दाजुद्धारा बहिनी बलात्कृत भएकी छन् । बलात्कृत हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका ८ की एक किशाेरी रहेकी छन् । उनलाई गाउँकै दाजु नाता पर्ने एक व्यक्तिले बलात्कार गरेका हुन् । स्थानीय २८ वर्षीय धनिराम चौधरीले १६ वर्षे बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । उनले १६ वर्षे ती बालिकालाई गएराति ११ बजे तिर ...
-
आफ्नै श्रीमतीलाई आत्महत्या गर्न बाध्य पार्ने शिक्षक पक्राउ
कञ्चनपुर । आफ्नै श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरमा एकजना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–६ खैरनाका शिक्षक मोहनसिंह ऐरी रहेका छन् । उनलाई प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेको हो । ऐरीले लागु पदार्थ सेवन गरी आफ्नै श्रीमती सरस्वती ऐरीलाई सोमबार ...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 108
- Next Page »















