बाँके । अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेता बाँकेमा पक्राउ परेका छन् । अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई जिल्लाको जानकी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प...
समाज
-
-
१२ बुँदे सहमतिपछि कृष्णनगरको तनाव साम्य, कर्फ्यू जारि
बुटवल । बुधबार साझँदेखि लक्ष्मीपूजाको मूर्ति बिसर्जनको बिषयलाई लिएर विवाद हुँदा तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णनगर साम्य भएको छ । स्थानिय दुबैं समुदायबीच १२ बुँदे सहमतिपछि तनाव साम्य भएको हो भने स्थानीय प्रशासनले लगाएको कर्फ्यु जारि नै छ । गएराती करिव २ बजेतिर दुवै पक्षबीच सहमति भएपछि कडा सुरक्षाका बीच मुर्ति...
-
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु
कैलाली । मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका २ साडेपानीका ५० वर्षीय देवीराम आचार्य रहेका छन् । बिहिबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत साडेपानीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल र पूर्वबाट पश्चिमतर्...
-
भिआईपी जुवाडेलाई दुई दिन हिरासतमै राखेर अनुसन्धान गरिने
काठमाडौं । महाराजगन्जको एक घरबाट पक्राउ परेका भिआईपी जुवाडेलाई थप दुई दिन हिरासतमै राख्न प्रहरीले अनुपति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जुवा खेलिरहेको अवस्थामा समातिएका २५ जुवाडेलाई बिहीबार प्रशासनमा उपस्थित गराए पनि प्रमुख जिल्ला अधिकारी जनकराज दाहा...
-
प्रहरीको गोली लागि कपिलवस्तुमा एक स्थानीयको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका मडाहा गाउँका सुरजकुमार पाण्डेको रहेका छन् । लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले कृष्णनगर क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण लिन प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो । ...
-
आजदेखि छठपर्व सुरु, पहिलो दिन नहाय खाय विधि गरिँदै
जनकपुर । अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने महापर्व छठ सुरु आजदेखि सुरु भएको छ । छठअन्तर्गत आज पहिलो दिन ‘नहाय-खाय’ विधि गरिदैछ । आजको दिनलाई ‘अरबा-अरबाइन’ पनि भनिन्छ । व्रतालुहरुले शांकाहारी भोजन गरेर आजकै दिनदेखि व्रत बस्ने परम्परा पनि छ । कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतालुले सात्विक भोजनका साथै अपवित्र म...
-
गुल्मीमा जीप दुर्घटनामा परि दुइ जनाकाे मृत्यु
गुल्मी । जीप दुर्घटना हुँदा गुल्मीमा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय मसुरी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते हुनेहरुमा...
-
छुटेनन् भीआईपी जुवाडे, बिहीबार पुन: उपस्थित हुन अदालतकाे आदेश
काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएकाे जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई बिहीबार पुनः उपस्थित गराउन अदालतले आदेश दिएको छ । प्रहरीविरुद्ध ६ जना भीआईपी जुवाडेले आइतबार बन्दीप्रत्यक्षीकरणाकाे रिट दायर गरे पनि इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतले सोमबार र बुधबार पुनः अर्को रिट दिएपछि सब...
-
भाइटीकाकै दिन साथीकी बहिनी बलात्कारको आरोपमा विद्यार्थी नेता पक्राउ
काठमाडौं । भाइटीकाकै दिन एक युवक आफ्नो साथीको बहिनी बलात्कारको आरोपमा पक्राउ गरेका छन् । महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंका अनुसार बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राई पक्राउ परेका हुन । राईलाई मंगलबार विहान ६ बजे पक्राउ प्रहरीको टोलीले पक्राउ गरेको थियो । राई आरआर क...
-
बन्चरो प्रहार गरी कैलालीमा छिमेकीको हत्या
कैलाली । बन्चरो प्रहारबाट कैलालीमा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका ५ मनिकापुरका ३२ वर्षका मोतीराम चौधरी रहेका छन् । सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरोले हान्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बन्चरो प्रहारबाट टाउँकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि टीकापुर अस्...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 108
- Next Page »


















