• विभेदको पराकाष्टाः गैर दलितले पानी नदिएसम्म खान पाउँदैनन दलित परिवार

    कैलाली। दलित समुदायको बाहुल्य क्षेत्र कैलालीको गोदावरी नगरपालिका अन्तरगत पर्ने ओलानीमा पानी माथी भने गैर दलितले रजाई गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशको सवै भन्दा सुगम क्षेत्र मानिने कैलालीको सो क्षेत्रमा जातीय छुवाछुतले यसरी जरो गाडेको छ की, गैर दलित परिवारले नदिए दलित परिवारले पानी समेत खान पाउँदैनन् । दलित ...

  • जाहेरी बारे श्रीमानसँग सल्लाह गर्छु : पीडित महिलाको भनाई

      काठमाडौं । आफुलाई निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको आरोप लगाएकी महिलाले जाहेरी दिने बारे श्रीमानसँग सल्लाह गर्ने बताएकी छन् । मंगलबार मुचुल्काका लागि उनको कोठामा पुगेको प्रहरीको टोलीलाई उनले श्रीमान् काठमाडौं बाहिर रहेको र फर्केपछि सल्लाह गरेर मात्रै जाहेरी दिनेबारे निर्णय गर्ने बताएकी हु...

  • ट्रक पल्टिँदा १ को मृत्यु तीन घाइते

    सल्यान ।  रोकेर राखेको ट्रक पल्टिँदा सल्यानमा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका ८ का ४५ वर्षीय मजदूर रामकली विक रहेका छन्। अन्य तीन जना कामदार घाइते भएका छन् । ट्रक सल्यानको शारदा नगरपालिकाको कार्यालय नजिकै बाटोमा रोकेर राखिएको थियो । ‘बाटो निर्माण गर्न बा ३ क ...

  • गाउँपालिकाको निर्णय, १ हजार भन्दा बढी उपहार लिन नपाइने

    मकवानपुर । मकवानपुरका दुई वटै गाउँपालिकाले एक हजारभन्दा बढी उपहार लिन नपाउने निर्णय गरेका छन् । गाउँपालिकाले गाउँसभाबाट यस सम्बन्धी ऐन नै पारित गरेका छन् । मकवानपुरका मकवानपुरगढी र महनहरी गाउँपालिकाले यस्तो ऐन पारित गरेका हुन् । ऐनमा ५१ जनाभन्दा बढी जन्ती जान र दाइजो लिनदिन नपाइने व्यवस्था गरिएको छ । ऐनलाई पालिका बा...

  • घुस सहित प्रहरी नायव निरीक्षक पक्राउ

    बुटवल । रुपन्देहीको मंगलपुरका प्रहरी नायव निरीक्षक खिमबहादुर जिसी घुस लिएको रकम सहित पक्राउ परेका छन्। सेवाग्राहीसँग बीमाको सिफारिस गरिदिने भन्दै घुस माग गरेको सूचनाका आधारमा बुटवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्रेको हो। अख्तियारले उनलाई सेवाग्राहीसँग १५ हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । पक्...

  • एक्कासी प्याजको भाउ बढेपछि प्याज गोदाममा छापा

    काठमाडौं । पछिल्ला केहि दिनहरुमा प्याजको भाउ एक्कासी आकासियो । जसका कारण उपभोक्ताहरु मारमा परिरहेका छन् । प्याजमा भारतमा निर्भर नेपाल बजारमा साँच्चिकै प्याजको अभाव होकी कृतिम अभाव गर्न खोजिएको हो भन्दै सम्बन्धित निकायले चासो राखेको छ । बजारमा अप्रत्यासितरुपमा प्याजको मूल्य बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्ष...

  • मुगुमा प्रशासकीय अधिकृत माथि अज्ञात व्यक्तिद्धारा आक्रमण, टाउकोमा गम्भिर चोट

    मुगु । मुगुको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत पर्शराम उपाध्यायमाथि अज्ञात समूहले आक्रमण गरेको छ। सोमबार विहान कार्यालय जाने क्रममा अधिकृत उपाध्यायमाथि बाटोमै आक्रमण भएको प्रहरीले बताएको छ । नकाबधारी पाँच, सात जनाको समूहमा आएका आक्रमणकारीले उनलाई बाटोमै कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेको छ। ...

  • नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा

    काठमाडौं । नेपाल दक्षिण एसियामै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । नेपाललाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच खुला दिसामुक्त राष्ट्र घोषणा गरेका छन् । सोमबार सरकारले काठमाडौँमा एक भव्य कार्यक्रम गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले रा...

  • रोल्पामा यात्रु बोकेको बस खोलामा खस्दा २ जनाको मृत्यु

    रोल्पा । रोल्पामा बस खोलामा खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र २ का १९ वर्षे सूर्यलाल जीएम रहेका छन्। सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फ गइरहेको आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो पूर्वी रोल्पाको ल...

  • जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी

    सर्लाही । जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका छन् । च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका –११ भलुवाईका बृजकुमार माझीको पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका अनुसार माझीको परिवारले जंगलबाट ल्याएको च्याउ  आइतबार राति पकाएर खाएका थिए । च्याउ खाँदा बिरामी पर्नेमा बृजकुमारकी ५५ व...