काठमाडौं । नेपाली हिन्दूधर्मालम्बीहरूको अर्झो महान चाँड तिहार आजदेखि सुरु भएको छ । तिहारलाई झिलिझिमि चाँडका रुपमा पनि लिइन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन शुक्रबार (आज) बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार यस वर्ष यमद...
समाज
-
-
आगलागीबाट नेपालगञ्जमा आधा दर्जन पसल जले, करोड बढीको क्षती
बाँके । आगलागीबाट नेपालगञ्जमा आधा दर्जन पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । गएराति नेपालगञ्जको बीपीचोकनजिक रहेका पसलमा आगलागी हुँदा करिब करोड बढीको क्षती भएको छ । आगलागी जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा लागेको प्रहरीले जनाएको छ । सबै भन्दा धेरै क्षती जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ...
-
राजधानीमै पुरानो घर भत्किदा एकको मृत्यु दुई घाइते
काठमाडौं । पुरानो घर भत्किदा काठमाडौंको चावहिलमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घर भत्काउन सहयोग गरिरहेका दीपक तामाङको उपचारका क्रममा मित्रपार्कमा रहेको दीर्घायु गुरु अस्पतामा मृत्यु भएको प्रहरीले जनाएको छ । चावहिलस्थित केएल टावर नजिकै रहेको पुरानो घर भत्काउँदा अन्य दुई जना मजदुर घाइते भएका छन् ...
-
पशुपतिबाट २० जना मगन्ते बालबालिकालाई प्रहरीले समात्यो
काठमाडौँ । काठमाडौंमा रहेको प्रसिद्ध धार्मिक स्थल पशुपति मन्दिर परिसरमा माग्न बसेका २० जना बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई बुधबार बिहान प्रहरीले मन्दिर परिसरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश भारतबाट आएका नागरिकका छोराछोरी रहेको बताइएको छ । पक्राउ गरिएका बालबालिकाबारे अनुसन्धान भइरह...
-
यौन हिंसापीडित युवतीको बयान- ‘कुकुरबाट बलात्कार गराइयो’
दाङ । ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गर...
-
गायक दुर्गेश थापाविरुद्ध उजुरी, ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत हटाउनुपर्ने माग
काठमाडौं । समाजमा बिकृती फैलाउने गीत ल्याएको भन्दै गायक दुर्गेश थापाबिरुद्ध उजुरी परेको छ । उनले तिहारमा गाइने देउसी गीतको नाममा समाजमा विकृती फैलाउनेगरी गाँजा भाङ खाउँ, बियर खाउ भन्दै प्रचार गरेको आरोप लागेको छ । गायाक थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ नामक तिहार गीत भन्दै हालै सार्वजनिक गरेका छन् । यहि गीत हटाउ...
-
चितवनमा फेरी अर्को घटनाः १२ जना पक्राउ ६ जना प्रहरी घाइते
चितवन । चितवन मेडिकल कलेजमा तोडफोड गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रोषित भिडलाई नियन्त्रण गर्ने क्रममा ६ जना प्रहरी समेत घाइते भएका छन् । मेडिकल कलेजमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आइतबार साँझ अस्पतालको अवस्था तनावग्रस्त बन्यो । नवलपरासीको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञव...
-
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौं । ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ । सरकारले शनिबार (आज) र आइतबार (भोली) दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँ...
-
तीन नेपाली चेली अन्तर्राष्ट्रिय युवा अर्वाडबाट सम्मानित
काठमाडौं । तीन नेपाली चेली अन्तर्राष्ट्रिय युवा अर्वाडबाट सम्मानित भएकी छन् । इन्टरनेसनल युथ फोरम एण्ड नेशनल युथ अवार्ड फेडेरेसन अफ इन्डियाले नेपाली चेलीहरु रेखा परियार, अरुणा हिङ्गमाङ्ग र पवित्रा गौलीलाई युवा अवार्डबाट सम्मान गरेको हो । परियार र गौली नेविसंघका नेता हुन् भने हिङ्गमाङ्ग सृजनात्मक महिला समूहकी अध्य...
-
चाँदीका गहनासहित दुई जना पक्राउ
वीरगञ्ज । प्रहरीले २८ किलो चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्सा र बारा गरी दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी नेगरा ३ घर भई चितवनको खैरहनी नगरपालिका ८ बस्ने ४५ बर्षिय अंगद सहनी र बारागढी गाउँपालिका ६ भवानीपुर बस्ने ३२ बर्षीय मुख्ती साह रहेका छन् । सहनीलाई ...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 108
- Next Page »




















