काठमाडौं । आइतबार विहानै बागलुङ र रोल्पामा भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प बागलुङ र रोल्पाको सीमाना केन्द्रविन्दु भएर ४।४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्प आइतबार बिहान ७ः२७ मिनेट जाँदा गएको थियो । यस्तै, शनिबार राति १०ः४५ मिनेट जाँदा बझाङ र हुम्ला...
समाज
-
-
हिन्दूधर्मालम्वीहरुको महानपर्व बडादशै सुरु, आज घटस्थाना
काठमाडौं । आजदेखि हिन्दूहरुको महानपर्व वडादशै सुरु भएको छ । दशैको आज पहिलो दिन घटस्थापना, घर घरमा जमरा राख्ने तरखर हुदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ हिन्दुधर्मलम्वीहरुले बडादशैं मनाउन्छन । घटस्थापनाको बिहानै शुभसाइतमा घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थाप...
-
दशैको लागि नयां नोट कहाँ कहाँबाट साट्ने ?
काठमाडौं । दशैका लागि नयां नोट आजदेखि साटिदैछन् । नेपाल राष्ट्र बैंकले हरेक बर्ष दशैका लागि नयां नोट साट्दै आएको छ । नोट साट्न सर्वसाधरणहरुको आज बिहानैदेखि बैकहरुमा भिड लागेको छ । बैकबाट सर्वसाधारणले आजदेखि असोज १७ गतेसम्म नयां नोट साट्न सक्नेछन् । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपल...
-
गाई काटेको आरोपमा तीन पक्राउ
बाँके । गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एकजना फरार रहेका छन् । गएराति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट...
-
शान्ति प्रकृयाका बाँकी काम टुँगोमा पुर्याउन नसक्नुमा दोसी मैं हुँ– प्रचण्ड
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउनु नसक्नुमा दोस आफ्नै भएका बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्या...
-
लुटेरा समुहलाई गोली हानि पक्राउ
धनुषा । लुटेरा समूहलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । बिहीबार बिहान जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमा रहेके जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको लुटेरा समूहलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारको सितामढीस्थित इसलामपुरका ४० वर्षीय मोहम्द इलियास, सितामढी बर्गे...
-
पेस्तोलसहित चार जना पक्राउ
काठमाडौं । काठमाडौंबाट पेस्तोलसहित चार जना पक्राउ परेका छन् । बुधबार काठमाडौं महानगरपालिका- ९ शम्भुमार्गस्थित एभरेष्ट होलिडे इन होटलबाट चार जनालाई अवेध हतियारसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । होटलको कोठा नम्बर ४०४ बाट लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुल...
-
युवतीलाई प्रेममा फसाएर अश्लील भिडियो बनाउँदै पैसा असुली
रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई रामै्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्।हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित ...
-
सामान किन्दै हुनुहुन्छ ? होसियार, यसरि ठगिनु होला
सुर्खेत । व्यापारीले नापतौलसम्बन्धी अवैध सामग्री प्रयोग गरेर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थानिय व्यापारीहरुले तराजु, ढक लगायतका नापतौलसम्बन्धी सामग्रीहरुमा चुम्बक लगाएर अवैध कार्य गरिएको पाइएको हो। जिल्ला प्रशासन कार्याल सुर्खेतबाट विजयादशमीको अवसर पारेर बजार अनुगमन ...
-
ललिता निवास प्रकरणमा सीआईबीको निष्कर्ष : ३ दर्जनलाई कारबाहीको सिफारिस
काठमाडौँ — प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसूरमा कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको छ । हरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ महिना लामो छानबिनपछि अन्तिम रूप दिन लागेको प्रतिवेदनमा ‘भूमाफिया’ किटान गरिएका शोभ...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 108
- Next Page »



















