• छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या

    कैलाली । कैलालीमा छोरीलाई विष खुवाएर  बुवाले आत्महत्या गरेका छन् । छोरीलाई विष खुवाएर आत्महत्या गर्नेमा कैलालीको गौरीगंगा नगरपालिका ५ का रामबहादुर कलेल रहेका छन् । उनले आफ्नी ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कलेलकी श्रीमती सरि...

  • ओम अस्पतालमा फेरी बिरामीको मृत्यु

    काठमाडौं । ओम अस्पतालमा फेरी एक जना बिरामीको मृत्यु भएको छ। शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो। उनको मिर्गौलामा रहेको पत्थरीको अपरेसनपछि मृत्यु भएको आफन्तले बताएका छन् । अनिताको मृत्युपछि आफन्तले अस्पतालले उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका छन् । ...

  • प्रदेश ३ काे नयाँ कार्यक्रम ‘एक विद्यार्थी एक बिरुवा’ शुरु

    हेटौंडा । प्रदेश ३ ले नयाँ कार्यक्रम ‘एक विद्यार्थी एक बिरुवा’ शुरु गरेको छ । यो कार्यक्रम हेटौँडा– ८ मा रहेको चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा विभिन्न जातका बिरुवा रोप्दै शुरु गरेको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्ने बताएका छन् । आफुले स्थानीय स्तरमा पा...

  • अझै बर्षा हुने सम्भावना, मनसुन रोकिएन

    काठमाडौँ । मनसुनको समय अझै केही समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु वर्षहरुमा यतिबेला सम्म मनसुनको समय सकिनै लाथ्यो तर यो वर्ष भने मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले नेपालमा अझै केही समय लम्बिने सम्भावना रहेको छ । भारतको मध्य प्रद...

  • मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

    दाङ । मोटरसाइकल दुर्घटनामा परि दाङको घोराहीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहमानगरपालिका वडा ९ का २५ बर्षीय मनोज विक र ५ का २५ बर्षीय दिपक विकको रहेका छन् । तुलसीपुर बाट घोराहीतर्फ जादै गरेको रा ४ प ७८९३ नम्वरको मोटरसाइकल गुकाली डाँडाँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि गम्भीर घाइते दुबै जनाल...

  • खाना पकाउने एलपी ग्यासको मूल्य घट्यो 

    काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हाे । त्यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ रुपैंया घटाएको हो । मूल्य घटेपछि अन्तर्...

  • किशोरी सञ्जालले बुझायो मन्त्री थापालाई ३० बुँदे मागपत्र

    काठमाडौं । 'समग्र राष्ट्रिय किशोरी सञ्जाल' ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई ३० बुँदें माग पत्र बुझाएको छ । समग्र देशका किशोरीका हक अधिकार सहितको माग समावेश गरिएको माग पत्र बुधबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री थापालाई बुझाएको हो । “सशक्त किशोरी : समृद्ध नेपालीको आधार” ...

  • आफ्नै कोठामा महिला मृत भेटिन

    काठमाडौं । काठमाडौंमा एक महिला आफु बसीरहेको डेरामा मृत भेटिएकी छन । काठमाडौंको कपनमा डेरा गरेर बसेकी कमला केसी नामकी महिला मृत भटिएकी हुन् । उनले कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गरिरहेकी थिइन् । केसीको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महिला आफ्नो डेरामा हात बाँधेको ...

  • घाँटी रेटिएको अवस्थामा युवकको शव भेटियो

    वीरगञ्ज । पर्सामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव बिन्दवासिनी गाउँपालिका ५ हासवास्थित पुल नजिकै खाल्डोमा फेला परेको हो । सेतो कालो धर्का भएको रातो टी सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको घाँटीमा धारिलो हतियारले काटेको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न नसकेको र प्रहरीले प्...

  • आजको सुन चाँदीको मूल्य

    काठमाडौं । सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन आज प्रतितोला ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबार तोलामा ८६५ मा कारोबार भएको छ ।...