काठमाडौं । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कष्णबहादुर महराको निवेदन उपर आज (बिहीबार) उच्च अदालत पाटनमा सुनुवाई हुंदैछ । जिल्ला अदालत, काठमाडौंको कारागार पठाउने आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए । फौजदारी कार्यविधि संहिता-२०७४ मा रहेको व्यवस्था बमोजिम म...





