• पाकिस्तानी सेनाको दावीः भारतका ५ वटा फाइटर जेट खसाल्यौ

    काठमाडौं । पाकिस्तानी सेनाले भारतका ५ फाइटर जेट खसालेको दाबी गरेको छ। पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफ चौधरीले भारतले गएराती गरेको आक्रमणमा पाकिस्तानी सेनाले भारतका ५ फाइटर जेट खसालेको दाबी गरेका हुन् । उनले भारतका ५ वटा फाइटर विमान जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालिएको संचारमाध्य...