काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीका नाममा संवोधन गर्दैछन् । जम्मु कश्मीरबारे संविधानमा भएको धारा ३७० खारेज गरिएको बिषयमा उनले देशवासीका नाममा बिशेष संवोधन गर्न लागेका हुन । भारतिय संचारमाध्यमहरुका अनुसार बिहीबार साँझ प्रधानमन्त्री मोदीले संवोधन गर्नेछन् । सरकारी रेडियो आकासवाणीले आफ्नो आधिका...
मोदी सरकार
-
-
मोदीलाई पीडीपी अध्यक्ष मुफ्तीको चेतावनी, ‘परिणाम भयावह हुनेछ’
काठमाडौं । जम्मू कश्मीरलाई नयां प्रदेश बनाउनका लागि मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेसंगै त्यसको सर्मथन बिरोध भइरहेका छन् । सोमबार संसदमा उक्त धारा खारेजीका लागि केन्द्रिय गृहमन्त्री अमित शाहले प्रस्ताव गरेसंगै त्यसको संसदमा विपक्षीले कडा प्रतिवाद गरेको छ । जम्मु कश्मीरका बिषयमा संविधानको धारा ३७० खारे...





