• रवि लामिछाने आज रिहा होलान ? तीनै जनालाई अदालतमा पेस गरिदैं

    काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएर विगत दश दिनदेखि प्रहरी हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने लगायत ३ जनालाई आज अदालत पेश गरिदैछ । अनुसंन्धानका लागि अदालतद्धारा दिइएको दोस्रो पटक ५ दिनको म्याद शनिबार सकिएपछि आज आइतबार उनलाई प्रहरीले अदालतमा पेस गर्न लागेको हो । प्रहरीका अनुसार उनिहरुल...