• छठको बिषेश दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

    काठमाडौं । आज छठ पर्वको बिषेश दिन असताउँदो सुर्यको पुजा, आराधना र उपासना गरेर मनाइदैछ । छठको तेस्रो दिन आज काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा बिहानैदेखि पर्वको विशेष रौनक छाएको छ । छठको मुख्य दिन मानिने आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिने चलन छ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्...