• नेकपाको ‘एकता’ सकस सकियो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताको काम टुंगिएको छ । मंगलबार करिब तीन घण्टालामो छलफलपछि एकताको बाँकी काम टुंगिएको हो । यस अघि नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले असार मसान्तभित्र एकताको बाँकी काम टुंगाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार दुबै अध्यक्षले छलफल गरेर एकताको काम टुंगोमा पुर्याएका हुन...