• एसिया कप क्रिकेटको पहिलो खेलमा चीनलाई हराउदैं नेपाल विजयी

    काठमाडौं । यू १९ एसिया कप क्रिकेटको पहिलो छनौट खेलममा नेपाल विजयी भएको छ । नेपालले चीनलाई १० विकेटले हराएर विजयी भएको हो । मलेसियामा भएको खेलमा ५४ रनको लक्ष्यलाई नेपालले पाँच ओभरमा नै पूरा गरेको थियो । टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो । जवाफी ब्याटिङमा नेपालका लागि ...