काठमाडौं । संसद विघटन निर्णय खारेजीको माग गर्दै विपक्षी दलहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सोमबार दिउँसो साढे दुई बजे विपक्षी दलका १४६ वहुमत सांसदहरु सर्वोच्चमा उपस्थित भई संसद विघटन निर्णय खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियु...








