ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रोबस जलेर नष्ट

काठमाडौँ । ग्यारेजमा आगलागि हुँदा ८ वटा माइक्रोबस जलेर नष्ट भएका छन् । आइतबार बिहान काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा अगलागी हुँदा ८ वटा माइक्रोबस जलेर नष्ट भएका हुन् ।

बस राखेको ग्यारेजमा कसरी आगलागि भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । प्रारम्भिक अनुसन्धानमा प्राविधिक कारणबाट आगलागी भएको हुनसक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार