सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको ज्यान गयो


कञ्चनपुर । सर्पको टाकाइबाट कञ्चनपुरमा एक बालकको  ज्यान गएको छ । ज्यान जोनेमा जिल्लाको महाकाली नगरपालिका ४ मा ७ वर्षीया आदेश बुढा रहेका छन् ।

घरमा सुतिरहेका बेला सर्पले टोकेपछि महाकाली अस्पतालमा उपचार गराई रहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार