विषालु च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु, तिन विरामी


प्यूठान । विषालु च्याउ खाँदा प्यूठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षीया सुरेश घर्ती र उनका १३ वर्षीया भाई सुगम घर्ती रहेका छन् ।

उनको घरका अरु तीन जना विरामी परेका छन् । जंगलमा पाइने विषालु च्याउ खाएपछि उनीहरु विरामी भएका थिए । उपचारका लागि अस्पताल लैजादै गर्दा दुई जनाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार