२४ घण्टामा उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टि १९ भाद्र २०७७, शुक्रबार १६:२२ काठमाडों । पछिल्लो २४ घण्टामा काठमाडौं उप्यकामा थप ४ सय ५४ कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ गरी थप ४ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।