
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना रहेका छन् ।









