काठमाडौं उपत्यकामा थप १४१६ जनामा कोरोना पुष्टि


काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय १६ जनामा कोरोना पुष्टि भएको हो ।

उपत्यकामा सबै भन्दा धेरै काठमाडौंमा १ हजार १ सय ४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार