काठमाडौंमा फेरी भुकम्पको धक्का


काठमाडौँ । राजधानी काठमाडौंमा फेरी भूकम्पको धक्का महसुस गरिएको छ ।
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ बिहीबार बेलुकी ७ बजेर ११ मिनेटमा ४.८ रेक्टर स्केलको भुकम्प गएर धक्का महसुस गरिएको हो ।
काठमाडौंमा भूकम्प गएको चार बर्ष भैसक्दा पनि यसरि पटक पटक धक्का महसुस हुँदा काठमाडौंबासी त्रसित हुने गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार