मंगलबार बिहान दोलखामा भूकम्प २ असार २०७७, मंगलवार ११:१२ काठमाडौं । दोलखामा भूकम्प गएको छ । मंगलबार बिहान जिल्लाको लामाबगर केन्द्रविन्दु भएर ४ं.१ म्याग्निच्युटको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प मंगलबार बिहान ९ः५३ बजे गएको थियो ।