काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २९० सहित थप ३ सय ५४ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरका ३२ र भक्तपुरका ३२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार