काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि 

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका  विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय १८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा काठमाडौंमा ५ सय ७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार