काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना पुष्टि


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय ४३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार