काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना पुष्टि


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५ सय ९९ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार