विवाद हुँदा दाङको तुल्सीपुरमा गोली चल्यो


दाङ। दाङको तुल्सीपुरमा एक युवकले गोली चलाएका छन् । कुलोको विषयमा विवाद हुँदा युवकले गोली चलाएके प्रहरीले जनाएको छ ।

गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले वलीबाट पेस्तोल र ६ राउन्ड गोली बरामद गरी आवश्यक अनुसंन्धान गरिरहेको जनाएको छ ।

वलीले चलाएको गोली कसैलाई नलागेको प्रहीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार