• उपत्यकामा थपिए २,९३७ नयां संक्रमित,काठमाडौंमा मात्रै २ हजार बढि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९३७ जनामा कोरोना संक्रमण पाइएको छ । जसमध्ये काठमाडौंमा मात्रै २ हजार १४६ जना नयां संक्रमित पाइएका छन् । त्यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण प...

  • कोरानोबाट थप १८७ जनाको मृत्यु, ८ हजार १६७ लाई संक्रमण

    काठमाडौं । नेपालमा आज पनि कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट देशका विभिन्न ठाउँमा गरी १८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर...

  • कोरोनाका कारण न्यायाधीश श्रेष्ठको निधन

    काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । ललितपुरको इमाडोल घर भएका उनी संक्रमणपछि दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए ।  ...

  • उपत्यकामा थपियो दुई साता निषेधाज्ञा,अत्यावश्यक बाहेक घर बाहिर निस्किन नपाउने

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि थप दुई साता निषेधाज्ञा लम्बिएको छ । उपत्यकाका तिनै जना प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो। अवस्था नियन्त्रणमा आइनसक...

  • पछिल्लो २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ३२५० जनामा संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पुष्टि भएका संक्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी पाइएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार काठमाडौँमा थप ३ हजार २५० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पाइएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ...

  • आज पनि कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण

    काठमाडौं । कोरोना भाइरसबाट नेपालमा ९ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परक्षिणमा ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाबाट संक्रमणबाट ...

  • नर्भिक अस्पतालले भन्योः ‘अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्छ’

    काठमाडौैं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्ने बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै यसबारे सचेत गराएको हो । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहद्धारा हस्ताक्षरीत विज्ञप्तिमा पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालम...

  • ग्राण्डी अस्पतालद्धारा बिरामी भर्ना गर्न नसक्ने घोषणा

    काठमाडौं । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेको छ । अस्पतालले बुधबार एक सूचना जारी गर्दै अक्सिजन सिलिण्डरको अभावमा थप बिरामी भर्ना गर्न नसक्ने जनाएको हो । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन मात्रै दिने गरेको र त्यो प्रयाप्त नभएको भन्दै थप बिरामी भर्ना लिन नसक्ने बताएको छ ।...

  • उपत्यकामा अहिलेसम्मकै धेरै ३५ सय बढीमा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ५९५ जनामा कोरोना पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण ...

  • काठमाडौं उपत्यकामा एकैदिन झण्डै तीन हजार नयाँ संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन झण्डै तीन हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन वटै जिल्लामा २ हजार ९५६ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये सबै भन्दा बढी काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जना रहेका छन् ।...