• बागमती किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला सच्याउन उपत्यका मेयरहरुको माग

    काठमाडौं । बागमती किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालत फैसला पुनरावलोकन गर्न काठमाडौं उपत्यका मेयर फोरमले माग गरेको छ । फोरमको आज बसेको बैठकले हाल प्रचलित मापदण्डमा २० मिटर थप गर्दा थुप्रै स्थानियका घरबास उठिबास हुने भएकाले अदालत फैसला पुनरावलोकन गर्न माग गरेको हो । सर्वोच्च अदालतले बागमती र उपत्यकाका ...

  • अस्थायी, करार र दैनिकज्यालादारी कर्मचारीका समस्या समाधान गर्न पहल गर्छुः मन्त्री जोशी

    काठमाडौं । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अस्थायी, करार र दैनिकज्यालादारी रुपमा काम गरिरहेका कर्मचारीले भोग्दै आइरहेका समस्या समाधान गर्न पहल गर्ने  बताएका छन् । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको अस्थायी, करार र ज्यालादारी राष्ट्रसेवकहरुको समस्या र समाध...

  • ललितपुर महानगरले खोल्यो नगर प्रहरीको भर्ना

    ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरीमा दरखास्त आव्हान गरेको छ। शुक्रबार महानगरले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वानको सूचना जारी गरेको हो । जारि सूचना अनुसार महानगरले ५० जनामा २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, २ दलित र थारु, मधेशी र पिछडिएको एक र एक जनाका लागि आवेदन आह्वान गरेको छ । यही क...

  • थापाथली सुकुम्बासी समस्या प्रक्रियामा गए सहजै समाधान हुने : अध्यक्ष प्रजापति

    काठमाडौं। राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले काठमाडौंको थापाथथीमा बसोबास गर्ने सुकुम्बासीको समस्या प्रक्रियामा गएर काम गरे सहजै समाधान गर्न सकिने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रजापतिले भूमि आयोगले भने अनुसारको प्रक्रियामा गए सबै ठाउँका सुकुमबासीको समस्या सहज...

  • जनताले गठबन्धनका उम्मेदवारलाई नै मत दिएर विजयी गराउने मन्त्री श्रेष्ठको दाबी

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताले गठबन्धनका उम्मेदवारलाई नै मत दिएर बिजयी गराउने दाबी गरेका छन् । आफूले मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साहीत बनाएको भन्दै उनले जनताले गठबन्धनका उम्मेदवारलाइ नै बिजयी गराउने दाबी गरेका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नं.८ बाट प्र...

  • जनताको समृद्धिको चाहाना गठबन्धनले पुरा गर्छ– मन्त्री श्रेष्ठ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको तिर्व चाहानालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने बताएका छन् । काठमाडौंको कलंकीमा आज गठबन्धनको कार्यकर्ता भेलालाई संवोधन गर्दै काठमाडौँ क्षेत्र नं. ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले ब्यवस्था बदल...

  • पूर्वमन्त्री विरोध खतिवडामाथि चुनावी कार्यक्रममा जाँदा कुटपिट, एक जना पक्राउ

    हेटौंडा । पूर्वमन्त्री विरोध खतिवडामाथि चुनावी कार्यक्रममा कुटपिट भएको छ । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खतिवडामाथि आज दिउँसो मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा आयोजित चुनावी सभामा जाने क्रममा कुटपिट भएको हो । एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहान...

  • गठबन्धनले जनताको सम्बृद्विको चाहाना पूरा गर्छ : मन्त्री श्रेष्ठ

    काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले सत्ता गठबन्धनले जनताको सम्बृद्धीको चाहाना पुरा गर्ने बताएका  छन् ।आइतबार काठमाडौंको नार्गाजुन नगरपालिका ४ मा सत्ता गठबन्धनको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पाँच दलिय सत्ता गठबन्धनले संविधानको रक्षा गर्दै जनताको ...

  • एमालेमा पहिरो, बागमती प्रदेश कमिटीका ४१ जना नेता माओवादीमा प्रवेश

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यसहित ४१ जना एमाले नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज माओवादी अध्यक्ष प्रचण्डले एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामा, रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना एमाले नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा स्वागत गरेका ह...

  • पार्टी निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिने शाक्य उपर समाजवादीको कारवाहि, साधारण सदस्य समेत नरहने

    काठमाण्डौं । नेकपा एकीकृत समाजवादी काठमाण्डौं जिल्ला किमिटीले काठमाण्डौं महानगरपालिका १५ का शाखा अध्यक्ष राजा शाक्यलाई कारवाहि गरेको छ । शाक्यले स्वतन्त्र उम्मेदवारी दिई पार्टीको निर्णय विपरित काम गरेको भन्दै जिल्ला किमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाहि गरेको हो । बिहिबार जिल्ला कमिटी अध्यक्ष एलपी ...