उपत्यकामा थपिए २,९३७ नयां संक्रमित,काठमाडौंमा मात्रै २ हजार बढि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९३७ जनामा कोरोना संक्रमण पाइएको छ । जसमध्ये काठमाडौंमा मात्रै २ हजार १४६ जना नयां संक्रमित पाइएका छन् ।

त्यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार