• कोरोना आशंकामा कैलालीमा एक जना आइसोलेसन भर्ना

    कैलाली । कोरोनाको आशंकामा कैलालीका एक युवकलाई आइसोलेसनमा भर्ना गरिएकाे छ । जिल्लाको घोडाघोडी नगरपालिका ९ का २५ वर्षीय युवकलाई सेती प्रादेशिक अस्पतालम भर्ना गरिएको हो । चैत ६ गते भारतको मुम्बईबाट आएका ती युवकमा उच्च ज्यवरो र खोकी रहेको अस्पतालले जनाएको छ । उनलाई अस्पतालले कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरेको छ । ...

  • भारतबाट आएका थिए, बाँके र रुपन्देहीका कोरोना संक्रमित

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएरहेको छ । शुक्रबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार संक्रमण देखिएका बाँकेको नेपालगञ्जका ६० वर्षीया पुरुष एक महिनाअघि भारतको बहराइचबाट आएको खुलेको छ । मदरसा र मस्जिदमा नमाज पढाउने मुस्लिम समुदायका व्यक्ति भएकाले उनी...

  • चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु

    सिन्धुली । चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ का ३० वर्षीया पुरुषोत्तम राई रहेका छन् । उनको बुबालाई खाना पुर्याएर फर्किने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । पानीसँगै चट्याङको तरङ्ग लागि घाइते भएका उनको उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिक...

  • ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन खोजिए पार्टी फुट्न सक्छ–मुख्यमन्त्री गुरुङ

    काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । नेताहरु नै अहिले एकअर्काप्रति कडारुपमा प्रस्तुत भइरहेका छन् । बिशेषगरी केपी शर्मा ओली नेतृत्वको सरकारले विवादित दुईवटा अध्यादेश जारी गरेपछि त्यसले पार्टी विवाद उत्र्कष पुगाएको हो । प्रधानमन्त्री ओलीले महत्वपुर्ण बिषयमा समेत एक्लै निर्णयगरी अघि बढेपछि...

  • काँग्रेसद्धारा रोल्पा बम विस्फोटको छानविन गर्न माग

    काठमाडौँ । प्रतिपक्ष नेपाली कांग्रेसले रोल्पामा भएको बम विस्फोटको छानविन गर्न सरकारसंग माग गरेको छ । विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको घटनाप्रति दुख ब्यक्त गर्दै काँग्रेसले घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकास शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जहाँ कहीँ ...

  • ज्वरो आएकालाई अस्पतालले भर्ना नलिंदा बिरामीको मृत्यु

    सुनसरी । ज्वरो आएकालाई अस्पतालले भर्ना गर्न नमान्दा एक बिरामीको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ का २७ वर्षीय रविन्द्र यादवलाई विराटनगरका अस्पतालले भर्ना नलिएपछि उनको समयमै उपचार नपाएर मृत्यु भएको हो । ज्वरो आएका यादवलाइ सुनसरी प्रहरीको सहयोगमा बिहीबार अपराह्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ...

  • रोल्पामा बम बिस्फोट हुँदा ४ जनाको मृत्यु, कसले गर्यो बिस्फोट ?

      काठमाडौं । रोल्पामा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्...

  • सम्पत्ति शुद्धीकरण विभागबाट अग्रवाल तारेखमा छुटे

    काठमाडौं । शंकर ग्रुपका सञ्चालक सलभ अग्रवाल सम्पत्ति शुद्धीकरण विभागबाट छुटेका छन् । आजै पक्राउ परेका उनलाई विभागले तारेखमा छाडेको हो । कोरोनाको महामारीका बेला थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । अदालतको आदेशमा र...

  • महोत्तरीमा एक सातायता ६ जनाको रहस्मय मृत्यु

    महोत्तरी । तराईको जिल्ला महोत्तरीमा एक सतायता ६ जनाको रहस्मय मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भंगाहा नगरपालिकाका ६ जना रहेका छन् । यसअघि ४ जनाको मृत्यु भएको भंगाहामा बिहीबार थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ६ पुगेको हो । बिहीबार मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सुकदेव महारा रह...

  • रिहा भएलगत्तै उद्योगी अग्रवाल पुनः पक्राउ, कारण यस्तो !

    काठमाडौँ । कालोबजारीको आरोपमा पक्राउ परी आजमात्रै छुटेका उद्योगी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशमा साढे २५ लाख धरौटी तिरेर बिहीबार रिहा भएलगत्तै उनि पुनः पक्राउ परेका हुन । अदालतबाट रिहा भएलगत्तै अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो । कालोबजारीबारे...