• जंगली च्याउ खाँदा एकै परिवारका एकको मृत्यु, तीन विरामी

    अर्घाखाँची । जंगली च्याउ खाँदा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने तीन जना विरामी परेका छन् । मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ६ खिल्जीका ३० वर्षे रामकला महत्रा रहेकी छन् । उनको च्याउ खाँएर बिरामी भएपछि उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको बताइएको छ । त्यस्तै उनका ७ वर्ष...

  • राहत वितरणमा विवाद हुँदा जनकपुरमा प्रहरीद्धारा लाठीचार्ज

    जनकपुर । स्थानीय तहले राहत वितरण गर्दा  देशका विभिन्न ठाउँमा विवाद भइरहेकाे छ । वास्तविक राहत पाउनु पर्ने व्यक्तिले भन्दा पनि जनप्रतिनिधिका नजिकका व्यक्तिले राहत पाएको भन्दै धेरै ठाउँमा विवाद बढेको हो । कतिपय ठाउँमा त स्थानीयले जनप्रतिनिधिलाई नै कुटपिट गरेका खबर आइरहेका बेला आइतबार जनकपुरमा पनि राहत वितरणमा विरो...

  • कोराेना निको भएर घर फर्किएका रौतहटका युवा पुन : आइसोलेसनमा

    वीरगञ्ज । कोरोना निको भएर घर फर्किएका रौतहटका एक युवालाई पुन : अस्पताल ल्याइएको छ । नारायणी अस्पतालबाट कोरोनामुक्त भई बैशाख १४ गते डिस्चार्ज भएका उनलाई रिपोर्ट शंकास्पद आएपछि पुन : अस्पताल ल्याएको हो । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकलाई वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको बताइएको छ । नारायणी अस्पतालब...

  • ताप्लेजुङमा भएको आगलागीबाट सात करोडको क्षति, २९ परिवार विस्थापित

    ताप्लेजुङ । गएको शुक्रबार राति ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङ बजारमा भएकाे आगलागीबाट सात कराेड बढीकाे क्षति भएकाे छ ।  आगलागीबाट २९ परिवार विस्थापित भएका छन् । प्रहरीले संकलन गरेको प्रारम्भिक क्षतिको विवरण अनुसार सात करोड ६५ लाख ७२ हजार ७०० बराबरको क्षति भएको छ । प्रहरीले क्षतिको संस्थागत र व्यक्तिवगत विवरण छुट्टाएको...

  • नेकपा सचिवालय बैठकः ‘बामदेव कार्ड’ सदर

    काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकले हाललाई पार्टी विवाद साम्य पारेको छ । बैठकले पार्टी फुट उन्मुख हुन नदिई थप एकताबद्ध भएर जनादेशअनुसार अघि बढ्ने निर्णय गरेको छ । पार्टी भित्रको विवाद उत्कर्षमा पुगि फुट्ने होकी भन्ने धेरैले आशंका गरेका थिए । तर, त्यस्ता फुट उन्मुख हुने कुनैपनि कृयाकलापमा संलग्न नहुन बैठकले ...

  • महोत्तरीमा अज्ञात रोगबाट मर्नेको संख्या ११ पुग्यो, अझै रोग पत्ता लागेन

    महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवासमा अज्ञात रोगबाट मर्नेको संख्या ११ पुगेको छ । शनिबार दुई जनाको मृत्युभएसँगै मर्नेको संख्या ११ पुगेको हाे । मंगलबार यता मृत्यु हुनेमा बर्दिवास १२ का चार, भङ्गाहा ७ का छ र भङ्गाहा ६ का एक गरी ११ जना रहेको प्रहरीले जनाएको छ । शनिबार बर्दिबास १२ मा रहेको इटाभट्ठामा काम गर्ने ...

  • समाचार प्रभावः ज्वरो नाप्ने थर्मोमिटर समेत नभएको कोरोना हेल्थ डेक्सको ब्यवस्थापन

    बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ पोरखे लेकमा स्थापना गरिएको कोरोना हेल्थ डेक्सको ब्यवस्थापन गरिएको छ । अनमोलपोस्टले बैशाख ९ गते “कोरोना चेकजाँच डेक्सको हरिविजोगः ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो”  शिर्षकमा समाचार प्रकाशन गरेपछि बुढीनन्दा नगरपालिकाले उक्त हेल्थ डेक्सको ब्यवस्थापन गरेको हो । ...

  • आफ्नै श्रीमती बलात्कार गर्न खोज्ने श्रीमान र जेठाजु पक्राउ

    कैलाली । आफ्नै श्रीमतीलाई बलात्कार गर्न खोज्ने श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिकाका दुई जना रहेका छन् । १६ वर्षकी किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको प्रहरीले जनाएको छ । दाजुभाई मिलेर उनलाई बलात्कार गर्न खोजेको उजुरी परेप...

  • मृतक मजदुरका परिवारलाई होङसी सिमेन्टले २५ लाख क्षतिपूर्ति दिने

    नवलपरासी । आफ्नो कारखानामा काम गर्ने क्रममा मृत्यु भएका मजदूरको परिवारले होङसी सिमेन्टले २५ लाख क्षतिपूर्ति दिने भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको कारखानामा काम गर्ने क्रममा एक मजदूरको मृत्यु भएको थियो । मृत्यु हुनेमा  विनयी त्रिवेणी गाउँपालिका ४ का २५ वर्षीय मदनदास श्रेष्ठ रहेका छन् । उन...

  • ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, लाखौको क्षति

    ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भिषण आगोलागेको छ । शुक्रबार रातीबाट सुरु भएको आगलागीबाट लाखौंको क्षति भएको छ । शुक्रबार रातिबाट सुरु भएको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । आगलागीमा परी सातवटा घर र पाँचवटा धुम्ति पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणका लागि दमक...