• छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या

    कैलाली । कैलालीमा छोरीलाई विष खुवाएर  बुवाले आत्महत्या गरेका छन् । छोरीलाई विष खुवाएर आत्महत्या गर्नेमा कैलालीको गौरीगंगा नगरपालिका ५ का रामबहादुर कलेल रहेका छन् । उनले आफ्नी ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कलेलकी श्रीमती सरि...

  • प्रदेश ३ काे नयाँ कार्यक्रम ‘एक विद्यार्थी एक बिरुवा’ शुरु

    हेटौंडा । प्रदेश ३ ले नयाँ कार्यक्रम ‘एक विद्यार्थी एक बिरुवा’ शुरु गरेको छ । यो कार्यक्रम हेटौँडा– ८ मा रहेको चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा विभिन्न जातका बिरुवा रोप्दै शुरु गरेको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्ने बताएका छन् । आफुले स्थानीय स्तरमा पा...

  • ट्राफिक नियम सिकाउन एयरहोस्टेससहित चर्चित कलाकार सडकमा 

    काठमाडौं । ट्राफिक नियम सिकाउन एयरहोस्टेस सडकमा आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा एयरहोस्टेज पनि सडकमा आएका हुन । महाशाखाले ट्राफिक ब्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आइतबारदेखि राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा सो कार्यक्रम संचालन ग...

  • कांग्रेसको अवरोधकाबीच प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश

    विराटनगर । नेपाली कांग्रेसको अवरोधकाबीच प्रदेश १ को प्रदेशसभा बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश भएको छ । प्रदेशसभाको सामाजिक विकास समिति सभापति सरिता थेवेले समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधिसभामा पेश गरेकी हुन् । नेपाली कांग्रेस सांसदको नाराबाजीकाबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेय...

  • मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

    दाङ । मोटरसाइकल दुर्घटनामा परि दाङको घोराहीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहमानगरपालिका वडा ९ का २५ बर्षीय मनोज विक र ५ का २५ बर्षीय दिपक विकको रहेका छन् । तुलसीपुर बाट घोराहीतर्फ जादै गरेको रा ४ प ७८९३ नम्वरको मोटरसाइकल गुकाली डाँडाँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि गम्भीर घाइते दुबै जनाल...

  • घरमा श्राद्ध छ भन्दै डाक्टरले नै सुत्केरी छुन मानेनन्, अन्तै रिफर गरियो

    बैतडी । सुत्केरीको अप्रेश्न गर्ने तयारी हुँदा चिकित्सकले सुई लगाउन नमान्दा बैतडी अस्पतालले एक सुत्केरीलाई जिल्ला बाहिर रेफर गरेको छ । रेफर गरिएकी सुत्केरीले एम्बुलेन्स समेत नपाउँदा निजी जिप–गाडी महङ्गोमा बुक गर्नु परेको सुत्केरीका आफन्त नारायण जोशीले बताउनुभयो । जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स बिग्रेकोले मर्मत भईर...

  • गृहमन्त्रीका भाइ १ लाख धरौटीमा रिहा

    काठमाडौं । गहृमन्त्री रामबहादुर थापा ९वादल०का साइला भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिए । दुई वर्षअघि राजधानीमा भएको ए...

  • कांग्रेसको विरोधका कारण प्रदेश १ को प्रदेशसभा आज पनि अवरुद्ध

    विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ । बैठकमा प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक कार्यसूचीमा राखेपछि कांग्रेसले विरोध गरिरहेको छ । कांग्रेसको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक लगातार दुई दिन अव...

  • युवतीमाथि अभद्र ब्यवहार गर्ने पूर्वसभासद धरौटीमा रिहा

    ललितपुर । बसमा युवतीमाथि अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वसभासद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् । उनिबाट ५ हजार धरौटी लिई रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । गत भाद्र २३ गते रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाँदै गरेको बसमा पूर्वसभासद घिसिङले एक युवतीमाथी अभद्र ब्यवहार गरेको आर...

  • धनगढीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, १२ यात्रु घाइते

    चितवन ।  चितवनमा सवारी दुर्घटना हुँदा १२ जना  घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे  भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन् । जिल्ला  प्रहरी का...