• जनता आवास कार्यक्रम अन्र्तगत दलित समुदायका लागि १९२ घर बन्दै

    दाङ । सरकारको जनता आवास कार्यक्रम अन्र्तगत दाङमा दलित समुदायका लागि १९२ घर निर्माण हुने भएका छन्। जिल्लाका दश वटा स्थानिय तहमा बसोबास गर्ने दलित समुदायका परिवारका लागि ति घरहरु बन्न लागेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङले जनाएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, ...

  • चन्द्रग्रहणका बेला भोजन, शौच, निन्द्रा र यौन कार्य बर्जित, चार राशीको भाग्य फेरिदै

    काठमाडौं । आज मध्यराती खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । खगोलविदका अनुसार जब चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिन्छ तब ग्रहण लाग्छ । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण नेपाल लगायत भारत, चीन, दक्षिण अमेरिका, युरोप, एसिया, अष्ट्रेलियाबाट समेत देख्न सकिने खगोलविदहरुको भनाई छ । मौसम सफा भई आकास खुलेमा नेपालब...

  • यौनधन्दामा संलग्नहरु ठुलो संख्यामा रंगेहात पक्राउ

    काठमाडौं । यौनधन्दामा संलग्न करिब एकसय जनालाई चितवनका विभिन्न होलहरुबाट रंगेहात पक्राउ गरिएको छ । सोमबार चितवनको नारायणगढ, टाँडी, रामनगर, भरतपुर लगायतका क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले छापा मार्दा आपत्तीजनक अवस्थामा महिला र पुरुषगरी ९९ जना प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनमा विभिन...

  • निउरोको साग खाँदा होसियार होँउ, एकै घरका दाजुबहिनीको ज्यान गयो

    अछाम । जंगलमा पाइने निउरो साग खाँदा अछाममा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको निउरोको साग खाँदा आईतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीका अनुसार...

  • विपदमा परी देशभर मृत्यु हुनेको संख्या १७ पुग्यो, ७ जना बेपत्ता

    काठमाडौं । दुई दिनदेखिको लगातार वर्षाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । त्यसैगरी ७ जना बेपत्ता भएका छन् । वर्षाका कारण काठमाडौं, रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले  ज्यान गुमाएका छन् । त्यसैगरी विपदमा परी ७ जना घाइते भएका छन् भने ४ जनाको उद्दार ग...

  • विपदको बेला उद्दार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर विपदमा परेकालाई तत्काल उद्दार र राहतमा जुट्न सबै निकायलाई निर्देशन दिएका छन् । वर्षासँगै आएको बाढी, पहिरो र डुवानका कारण देशभर ठुलो समस्या भएकाले तत्काल उद्दारमा जुट्न निर्देशन दिएका हुन् । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलील...

  • छवि र शिल्पाको विवाद मिल्यो, छवीले माफिमागे शिल्पाले स्वीकार गरिन्

    काठमाडौं । नायिका शिल्पा पोखरेल र निर्माता छवी ओझाको विवाद सहमतिमा टुंंगिएको छ । नायिका पोखरेलले आफ्नै श्रीमान् ओझाबाट पिडित भएको भन्दै दिएको उजुरी छलफलबाट सहमतिमा टुंगिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुमा दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । अबदेखि ओझाले पोखरेलको सुरक्षामा आँच नपुग...

  • झापामा मोबाइल चार्ज गर्दा एक जनाको मृत्यु

    झापा । मोबाइल चार्ज गर्दा विद्युतीय करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ रतुवामाई नगरपालिका १ घर भई झापाको गौरादहमा मामाघरमा बस्दै आएका रोशन महतो रहेका छन् । ६ वर्षीय रोशनको मोबाइल चार्ज गर्न लाग्दा मोवाइबाटै करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...

  • भोजपुर गोलीकाण्ड बारे विप्लवको भनाई, प्रतिरोध गर्दा नीरकुमारको मृत्यु

    काठमाडौं । भोजपुरमा विप्लव समूहले चलाएको गोली लागेर प्रहरी जावनको मृत्यु भएको विषयमा विप्लवले आफ्नो धारणा सार्वजनिक गरेको छ । बिहिबार विज्ञप्ति जारी गर्दै उक्त धारणा सार्वजनिक गरेको हो । सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राईको मृत्...

  • छोरीको हत्यापछि विछिप्त दुर्गादेवीले पाइन नगरपालिकामा जागिर, विद्यालयमा निर्मलाको स्मृति पार्क

    कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्त गरेको हो । पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभि...