काठमाडौं । भोलिदेखि ४ दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । भोली देखि असार २८ गतेसम्म देशको प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चारदिन लगातार वर्षापछि बाढी, डुवान र पहिरोको जोखिम हुने भएकाले सतर्क रह...
गण्डकी
-
-
पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । घरमै झुण्डिएको अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । आईसीयूमा राखेर उपचार गराइरहेका उनको गएराति मृत्यु भएको अस्...
-
कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिनबाट गर पठाइएका युवकको मृत्यु
बागलुङ । कोरोना परीक्षणको रिर्पोट नआउँदै घर पठाइएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको निसीखोला गाउँपालिका २ का २९ वर्षीय एक युवक रहेका छन् । लामो समयदेखि फोक्सोको समस्या भएका उनको शनिबार राति मृत्यु भएको हो । ‘लामो समयसम्म भारतमा फोक्सोको उपचार गराएर फर्किएका उनलाई बुर्तिवाङमै क्वारेन्टिनमा राखिएको ...
-
गोरखामा कोरोना संक्रमितको मृत्यु
काठमाडौं । गोरखामा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमणपछि अस्पतालमा उपचारकै क्रममा उनको शनिबार विहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ ...
-
आज राती १२ बजेबाट लागु हुनेगरी पेट्रोलको मूल्य बढ्यो,कुन ठाउँमा कतिमा पाइने ?
काठमाडौँ । आज राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र मटितेलमा २र२ रुपैयाँ बढ...
-
सलहको मूल्य बढ्यो, आँधिखोला गाउँपालिकाले किलोको ३ सय दिने घोषणा
स्याङ्जा । शनिबार नेपाल भित्रिएको सलह किरा तराई देखि पहाडका धेरै जिल्लामा पुगिसकेको छ । भोकमरी निम्त्याउने किराका रुपमा लिइने सलह नियन्त्रणका लागि स्थानीय तहले विभिन्न प्रयास गरिरहेका छन् । सलह नियन्त्रणका लागि प्रदेश सरकारले केही रकम प्रोत्साहनका रुपमा दिने निर्णय गरेका छन् । कसैले २०, कसैले २५, कसैले एक सय दिने ...
-
स्याङ्जामा सलह मारेर ल्याउनेलाई किलोको एक सय दिने गाउँपालिकाको निर्णय
स्याङ्जा । शनिबार देखि सलह नेपाल प्रवेश गरेपछि गाउँ गाउँका किसान चिन्तित भएका छन् । सलहले बाली नाली सखाप पार्ने भएकाले भोकमरी निम्त्याउन सक्ने भन्दै किसान चिन्तित् भएका हुन् । पछिल्लो समय स्थानीय तहले सलह मारेर ल्याउनेलाई प्रोत्साहन स्वरुप केही रकम दिने निर्णय गरिरहेका छन् । सलह नियन्त्रणका लागि यो पनि एक उत्तम ...
-
कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोधपछि झडप, पाँच राउण्ड हवाई फायर,दर्जनबढी घाइते
पोखरा । पोखरामा कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा स्थानियले अवरोध गरेपछि प्रहरी र स्थानयबीच झडप भएको छ । बिहीबार लेखनाथ नगरपालिका-३२ मजुवा घाटमा शव व्यवस्थापन गर्न गर्न गएको प्रहरीको टोलीमाथि स्थानियले ढुंगामुडा गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको बता...
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु, इमर्जेन्सी बाहेकका सेवा बन्द
कास्की । नेपाल थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुष रहेका छन् । उनको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा मृत्यु भएको हो । उनी जेठ ८ गतेदेखि अस्पतालको आईसीयूमा उपचाररत थिए । अस्पतालमा उपचाररत कोरोना संक्रमि...
-
आज थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०७२८ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ नयां कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार थप ६२९ मध्ये महिला ११० पुरुष ५१९ रहेको छन् । योसंगै नेपालमा संक्रमितको संख्या दश हजार ७ सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा कोर...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 21
- Next Page »













