• मेलम्ची बाढी पीडितका लागि काठमाडौंका मेयरद्धारा २ करोड सहयोग घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाद्धारा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोगको घोषणा गरिएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा ग...

  • सांसद नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्धा दर्ता

    (तस्बिर: वैद्यले माफी मागेको विज्ञप्तिसहित) हेटौडा । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्धा दर्ता गरिएको छ । प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको हो । वैद्यको सो अभिव्यक्तिले हत्या दुरुत्साहनको कानून आर्कषित हुन...

  • जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा गुरुङको पनि दाबी, ओलीकै रणनीति अपनाए

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन् । यसको पुष्टि गुरुङको सचिवालयले गरेको छ । गुरुङले संसदमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख...

  • अन्तत सांसद निरोत्तम वैद्यले माफी मागे, अभिब्यक्ति रेर्कडबाट हटाईदिन आग्रह

    हेटौंडा । प्रधानमन्त्री केपी ओलीबारे आपत्तिजनक अभिब्यक्ति दिएर आलोचित बनेका बागमती प्रदेश सांसद निरोत्तम वैद्यले अन्तत माफी मागेका छन् । शनिवार संसदमा बोल्दै उनले आवेगमा आएर प्रधानमन्त्रीबारे गलत बोलिएको भन्दै माफी मागेका हुन् । सांसद वैद्यले संसदीय मर्यादाविपरीतको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित बनेका थिए । वै...

  • पछिल्लो २४ घण्टामा ६,४९१ निको ४,७६२ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भन्दा निको हुनेको संख्या धेरै छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज देशका विभिन्न ठाँउमा कोरोना निको भएर ६ हजार ४९१ जना घर फर्केका छन् । त्यसैगरी देशभर ४ हजार ७६२ जनामा कोरोना संक्रमण पाइएको छ । मन्त्रालयको अपडेट अनुसार ११४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ...

  • उपनिर्वाचनमा एमालेलाई फेरी फट्का, काँग्रेसका पाण्डे विजयी

    काठमाडौं । उपनिर्वाचनमा फेरी सत्ताधारी एमालेलाई झट्का लागेको छ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको सोमबार भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा खसेको २९७ मतमा पाण्डेले प्...

  • यसबर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै

    काठमाडौं । यसबर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिने भएको छ । सोमबार बसेको शिक्षा मन्त्रालयको बैठकले यसबर्ष पनि एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो। कोभिड महामारीका कारण गरिएको लकडाउनमा परीक्षा गर्न असंभव भएपछि आन्तरिक विधिबाट गरिन लागेको ...

  • उपत्यकामा आज पनि २८ सय बढी संक्रमित थपिए, काठमाडौंमा कति ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज पनि काठमाडौंमा १ हजार ७६१ जना नयां संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ३६६ र ललितपुरमा ६९४ जनामा संक्रमण पाइएको छ । पछिल्लो २४ घण्टामा देशभर भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ...

  • नेपालमा आज थप ७,९१४ जनामा संक्रमण पुष्टि, ७,६६४ जना निको

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको छ । आइतबारको स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङअनुसार देशभर ७ हजार ६६४ जना निको भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ । हिजो देशभर ८ हजार ९८० जनामा संक्रमण पाइएको थियो । ८ हजार ८...

  • संसद विघटनको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

    सिन्धुली । संसद विघटनको विरोधमा युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् । शनिवार साँझ सिन्धुलीमा कांग्रेसका यूवाहरुले ओलीविरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी मिलेर संविधानको हत्या गर्दै संसद विघटन गरेको भन्दै युवाहरुले सिन्धुलीमको शान्ति ...