काठमाडौं । बाढी पहिरोका कारण यस बर्षमा अहिलेसम्म ८५ जनाले ज्यान गुमाइसकेका छन् भने ४६ जना बेपत्ता छन् । सोमबार प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयद्धारा दिइएको जानकारी अनुसार १३४ घर पुर्णरुपमा क्षती भई करोडौंको क्षती भएको छ । बाढी पहिरोबाट हालसम्म सिन्धुपाल्चोक, गुल्मी, बझाङ, पर्व...
प्रदेश ५
-
-
दाङमा देखियो सलहको नयाँ झुण्ड, ठूलो संख्यामा देखिएकाले किसान चिन्तित
दाङ । कुर्षी मन्त्रालयले सलहको नयाँ झुण्ड नेपालमा फेरि आउनसक्ने अनुमान गरिरहंदा दाङमा भने भित्रिसकेको छ । आइबार दाङको राप्ती गाउँपालिकाका केही वडामा सलहको नयाँ झुण्ड देखिएको छ । राजमार्गसँगै जाडिएको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः ठुलो संख्याको सलह किरा प्रवेश गरेको छ । राप्ती गाउँपालिका २, ३ र ४ मा सल...
-
साढे तीन महिनापछि रुपन्देहीमा चल्न थाले सार्वजनिक यातायात
बुटवल । रुपन्देहीमा करिब साढे तीन महिनापछि आइतबारदेखि सार्वजनिक बस चल्न थालेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरिएको लकडाउने ठप्प रहेको सार्वजनिक यातायात साढे तीन महिनापछि संञ्चालनमा आएको हो । रुपन्दहीमा आइतबार पहिलो पटिक लुम्बिनी मेट्रोसिटी प्रालिले बस सेवा सुरु गरेको हो । आइतबार बिहान बुटवलको...
-
अनुशासन उल्लंघन गरेको आरोपमा कांग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निस्काशित
काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरिएको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै मल्ललाई ५ बर्षका लागि पार्टीबाट निस्काशन गरेको हो । बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको समितिको ठहर छ । कांग...
-
कोरोनाबाट थप २ को मृत्यु, मृतक संख्या ३४ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाबाट थप २ को मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिकाका ७५ बर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा टिचिङ अस्पताल महाराजगंजमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्षयरोगको उपचार लागि असार १४ गते अस्पताल भर्ना भएका उनको असार १७ गते मृत्यु भएको मन्त्रालयका प्रव...
-
गुल्मीमा पहिरो दुईको उद्धार दुई जना बेपत्ता
तम्घास । गुल्मीमा पहिरोमा परेर दुई जना वेपत्ता भएका छन् । जिल्लाको इश्मा गाउँपालिका १ मल्दी ढाँटफाँट भन्ने स्थानमा गएको पहिरोमा परेर दुई जना वेपत्ता भएका हुन् । त्यस्तै दुई जनाको भने उद्धार गरिएको छ । गएरातिदेखि परेको पानीका कारण पहिरो जाँदा एक महिला र एक पुरुष वेपत्ता भएका छन् । उक्त ठाउँका १५ देखि २० घर समेत जोख...
-
आज राती १२ बजेबाट लागु हुनेगरी पेट्रोलको मूल्य बढ्यो,कुन ठाउँमा कतिमा पाइने ?
काठमाडौँ । आज राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र मटितेलमा २र२ रुपैयाँ बढ...
-
कपिलवस्तु आइपुग्यो सलहको ठूलो झुण्ड
काठमाडौं । शनिबार नेपाल भित्रिएको सलह किरा तराई देखि पहाडसम्म फैलिएको छ । हावासँगै एक ठाँउबाट अर्को ठाउँमा पुग्ने भएकाले एकै दिन बारा, पर्साबाट रुपन्देही पुगेको थियो । नेपालमा आएको सलहको झुण्ड सानै भएकाले कृषकलाई नआत्तिन कृषि मन्त्रालयले अनुरोध गरेको थियो । तर सोमबार कपिलवस्तुमा भने सलहका ठूला झुण्डहरु देखा परेक...
-
बुटवलका सविना र अच्युतले कमाए सलह टिपेर १७० रुपैयाँ
बुटवल । भोकमरी निम्त्याउने किराका रुपमा लिएको सलहले शनिबार बिहान नेपाल प्रवेश गर्यो । वैज्ञानिकहरुले समेत आउन सक्दैन भनेको सलह एकै दिन नेपालका तराई देखि पहाडसम्म पुग्यो । कोरोना महामारीको डर र त्रासमा रहेका नेपालीलाई फेरी सलहले चिन्ता थप्ने पक्कै थियो । धेरैलाई बालीनाली सखाप पारेर भोकमरी ल्याउछ भन्ने थियो । ए...
-
भोकमरी ल्याउने सलह किरा एकैदिन बारा, पर्सा, रुपन्देही, सर्लाही र रौतहटमा देखियो, किसान चिन्तित
काठमाडौं । भोकमरी ल्याउने किराका रुपमा चिनिएको सलक किरा एकैदिन नेपालको मधेस क्षेत्रका विभिन्न जिल्लाहरुमा देखिएको छ । शनिवार बिहान बारा र पर्सा जिल्लामा देखिएको सलक किरा दिउँसो रुपन्देहीको बुटवलसंगै रौतहट र सलार्हीमा पनि देखिएको छ । अफ्रिकाबाट भारत हुँदै शनिवार नेपाल भित्रिएको सलह किराको बथानले फलफुल, अन्नवालीमा ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 44
- Next Page »













