पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माउनेलाई अब पुरस्कार दिने भएको छ । जनसंख्या न्यूनीकरण गर्ने उद्देश्यले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्ने दम्पतीलाई गाउँपालिकाले नगदसहित पुरस्कार दिने भएको हो । एक वा दुई सन्तान जन्माउनेलाई स्मार्ट दम्पती भन्दै रु पाँच हजार पुरस्कार प्रदान गरिने गाउ...
प्रदेश ५
-
-
कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, र कास्कीका एक एक जना पुरुष र तनहुँका एक जना महिला रहेका छन् ।...
-
विषालु च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु, तिन विरामी
प्यूठान । विषालु च्याउ खाँदा प्यूठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षीया सुरेश घर्ती र उनका १३ वर्षीया भाई सुगम घर्ती रहेका छन् । उनको घरका अरु तीन जना विरामी परेका छन् । जंगलमा पाइने विषालु च्याउ खाएपछि उनीहरु विरामी भएका थिए । उपचारका लागि अस्प...
-
कोरोनाबाट कांग्रेस जिल्ला उपसभापति गिरीको मृत्यु
काठमाडौं । नेपाली कांग्रेसका नवलपरासी जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत गिरीको आज बिहान मृत्यु भएको हो । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीलाई साउन ३० गते पाटन अस्पताल भर्ना गरिएको थियो । बुटवलको कोरोना अस्पतालबाट उनी...
-
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
बाँके । कोरोना संंक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमानेपालगन्ज उपमहानगरपालिका ५ निवासी ६२ वर्षीय पुरुष रहेका छन् । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । कोरोनाका लक्षणसहित साउन ३२ गते अस्पताल भर्ना भएका उनको सोमबार कोरोना रिर्पोट पोजिटिभ आएको थियो । ...
-
नवलपरासीका एक युवाले बनाए चारपांग्रे गाडी (भिडियोसहित)
नवलपरासी। नवलपरासीका एक युवाले आफै चारपाँग्रे गाडी निमार्ण गरेका छन् । नवलपरासीको गैँडाकोटका १९ वर्षीय मुस्कान सापकोटाले आफैले चारपांग्रे गाडी निमार्ण गरेका हुन् । आफ्नो पुरानो एनएस मोटरसाइकलको इन्जिन प्रयोग गरेर चारपांग्रे गाडी निमार्ण गरेको सापकोटाले बताए । मिनि जीपको डिजाइनमा बनेको उक्त गाडीमा अगाडी चालकसहित २ ...
-
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु गुमाउनेको संख्या १ सय २ पुुगेको छ । पछिल्लो २४ घण्टामा कपिलवस्तु, पर्सा र धनुषाका एक - एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्...
-
झारफूकको वहानामा भाउजुलाई बला त्कार गर्ने पक्राउ
सल्यान । सल्यानमा झारफूक गर्ने वहानामा भाउजु नाता पर्नेलाई बला त्कार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्चका ३८ वर्षीय पुरुष रहेका छन् । उनले झारफुक गर्ने वहानामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई जवर जस्ती बला त्कार गरेको अभियोग लागेको छ । पीडित महिलाले आफूल...
-
बुटवलमा आजदेखि भदौं ५ गतेसम्म लकडाउन, धरानमा ३ गतेसम्म लम्बियो
बुटवल । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवलमा आजबाट लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना फैलिदै गएपछि आजदेखि भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको हो । बुधबार बसेको नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैकले साउन २९ गते रातिदेखि भदौ ५ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन अवधिमा स्वाथ्य क...
-
कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु
बाँके । कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिला रहेकी छन् । उनको कोहलपुर मेडिकल कलेजमा आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाको लक्षण देखिएकी उनलाई केही दिन पहिले अस्पताल भर्ना गरी उपचार भइरहेको थियो ।...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 44
- Next Page »













