दाङ । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश ५ को राजधानी दाङलाई बनाउन आफुले पहल गर्ने बताएका छन् । आज (बुधबार) बिहान दाङमा संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, "राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको ठुलो भूमिका छ, त्यसैले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ,म...
प्रदेश ५
-
-
सांसद चौधरी चढ्ने गाडी दुर्घटना
दाङ । प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दुर्घटना भएको छ । गाडी गएराति ङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा भएको हो । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी दुर्घटना भएको दाङ प्रहरीले जानकारी दिएको छ । स्थ...
-
सातवटै प्रदेश प्रमुख को- को भए ? थापा पाउनुहोस
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सोमबार मध्यान्ह बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाई सिफारिस गरेको हो । जसअनुसार काठमाडौंकी शर्मिला त्रिपाठी, चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँ...
-
ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा अबिरल पोखरेल पक्राउ
चितवन । नेपालका लागि नेपाली अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन् । चितवनमा शाहीमाथि भएको आक्रमणमा संलग्न भएको भन्दै चितवनको भरतपुर– ११ बाट अबिरल पोखरेललाई पक्राउ गरिएको चितवन प्रहरीका एसपी दानबहादुर मल्लले जानकारी दिए । शाहीमाथि आक्रमण गर्ने अन्यको खोजी भइरहेको ...
-
वनभोज खाएर फर्किएको ट्याक्टर पल्टिँदा तीनको मृत्यु
दाङ । दाङमा वनभोज खाएर फर्किएको ट्याक्टर पल्टिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा–६ मनिकापुरकी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेका छन् । ट्याक्टरमा सवार अन्य २६ जना भने घाइते भएका छन् । घाइतेको गढव...
-
अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेता पक्राउ
बाँके । अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेता बाँकेमा पक्राउ परेका छन् । अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई जिल्लाको जानकी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प...
-
१२ बुँदे सहमतिपछि कृष्णनगरको तनाव साम्य, कर्फ्यू जारि
बुटवल । बुधबार साझँदेखि लक्ष्मीपूजाको मूर्ति बिसर्जनको बिषयलाई लिएर विवाद हुँदा तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णनगर साम्य भएको छ । स्थानिय दुबैं समुदायबीच १२ बुँदे सहमतिपछि तनाव साम्य भएको हो भने स्थानीय प्रशासनले लगाएको कर्फ्यु जारि नै छ । गएराती करिव २ बजेतिर दुवै पक्षबीच सहमति भएपछि कडा सुरक्षाका बीच मुर्ति...
-
बिहानै भूकम्पको झट्का, क्षति कति ?
काठमाडौं । बागलुङ केन्द्रविन्दु भएर शुक्रबार बिहानै भूकम्पको झट्का महशुस गरिएको छ। बागलुङको अधिकारी चौर र देवीस्थानको बीच भागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ३ः५१ बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बागलुङसँगै म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा समेत...
-
कपिलवस्तुमा प्रहरीको गोलीबाट मारिने व्यक्ति भारतीय नागरीक
कपिलवस्तु । कपिलवस्तुमा प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै दुई पक्षबीच विवाद भएको थियो । बिहिबार दिउँसो पनि प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्र...
-
मूर्ति विसर्जनबारे विवाद बढेपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यूू, स्थिती तनावग्रस्त
कपिलवस्तु । लक्ष्मीपूजाको मुर्ति विसर्जन गर्ने बारे विवाद बढेपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लगाएको छ । मूर्ति विसर्जनका क्रममा सुरु भएको दुईपक्षीय विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूू लगाएको हो । स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । झडपमा केही प्रहरी घा...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 44
- Next Page »










